रौतहटमा ग्यास सिलिन्डर पड्केर वृद्ध महिलाको ज्यान गयो

रौतहट : रौतहटमा ग्यास सिलिन्डर पड्केर एकजना वृद्ध महिलाको ज्यान गएको छ। जिल्लाको गढीमाई नगरपालिका वडा नं–१ समनपुरमा शनिबार भान्छा कोठामा खाना पकाइरहेको बेला ग्यास सिलिन्डर पड्किँदा एक वृद्ध महिलाको मृत्यु भएको हो।गढीमाई नगरपालिका —१ समनपुरका स्थानीय बली सहनीकी ७० वर्षीया श्रीमती जसोधिया देवी सहनीको मृत्यु भएको समनपुरका स्थानीय रन्धिर साहले जानकारी दिएका छन्।खाना पकाउने क्रममा ग्यास सिलिन्डर पड्किएपछि सहनीको घटनास्थलमै मृत्यु भएको स्थानीय  साहले जानकारी दिए। घटनाको विषयमा अनुसन्ध

सम्बन्धित सामग्री

ग्यास सिलिन्डर पड्केर रौतहटमा एक जनाको मृत्यु

रौतहट, असार ४ । ग्यास सिलिन्डर पड्केर रौतहटमा एक जना वृद्धाको मृत्यु भएको छ। रौतहटको गढीमाई नगरपालिका १ समनपुरमा शनिबार बिहान भान्छा कोठामा खाना पकाइरहेको अवस्थामा ग्यास सिलिन्डर पड्किँदा एक वृद्ध महिलाको मृत्यु भएको हो। मृत्यु हुनेमा गढीमाई नगरपालिका १ समनपुरका बली सहनीकी ७० वर्षीया श्रीमती जसोधिया देवी रहेकी छन्। खाना पकाउने क्रममा ग्यास सिलिन्डर […]

रौतहटमा ग्यास सिलिन्डर पड्किँदा वृद्धाको मृत्यु

ग्यास सिलिन्डर पड्केर रौतहटमा एक जना वृद्धाको मृत्यु भएको छ। रौतहटको गढीमाई नगरपालिका १ समनपुरमा शनिबार बिहान भान्छा कोठामा खाना पकाइरहेको अवस्थामा ग्यास सिलिन्डर पड्किँदा एक वृद्ध महिलाको मृत्यु भएको हो।...