तनहुँमा ग्यास सिलिन्डर पड्किँदा बालिकाको मृत्यु

तनहुँ । खाना पकाउने ग्यास सिलिन्डर पड्किँदा तनहुँमा आज एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको भीमाद नगरपालिका–९, च्यानडाँडा निवासी शिवनारायण क्षेत्रीकी १२ वर्षीय छोरी शुभेच्छा केसी क्षेत्री रहेकी छन् । ग्यास सिलिन्डरमा अचानक आगलागी भई पड्किँदा बालिकाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज खड्काले बताए । मृतकको शव […]

सम्बन्धित सामग्री

अध्ययन नगरि साइकल लेन बनाउँदैनौंःबालेन्द्र शाह

काठमाडौं।वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको समीक्षा गर्न एकीकृत समाजवादीको सचिवालय बैठक बस्ने भएको छ।अध्ययन नगरि साइकल लेन नबनाउने काठमाडौं महानगरपलिकाको मेयर बालेन्द्र शाहको भनाई। होटल एशोसिएशन नेपालले होटलहरुमा प्लाष्टिकजन्य सामग्रीको प्रयोगमा रोक लगाएको छ। तनहुँमा ग्यास सिलिन्डर पड्किँदा एक बालिकाको मृत्यु हुन पुगेको छ र भारतले आर्थिक सङ्कटले ग्रस्त रहेको श्रीलङ्कालाई स्वास्थ्य सामाग्री प्रदान गरेको छ।

तनहुँमा ग्यास सिलिन्डर पड्किँदा बालिकाको मृत्यु

तनहुँ । खाना पकाउने ग्यास सिलिन्डर पड्किँदा तनहुँमा आज एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको भीमाद नगरपालिका–९, च्यानडाँडा निवासी शिवनारायण क्षेत्रीकी १२ वर्षीय छोरी शुभेच्छा केसी क्षेत्री रहेकी छन् । ग्यास सिलिन्डरमा अचानक आगलागी भई पड्किँदा बालिकाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज खड्काले...

ग्यास सिलिन्डर पड्किँदा बालिकाको मृत्यु

खाना पकाउने  ग्यास सिलिन्डर पड्किँदा तनहुँमा आज एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको भीमाद नगरपालिका–९ च्यानडाँडा निवासी शिवनारायण क्षेत्रीको १२ वर्षीय छोरी सुभेक्षा केसी क्षेत्री रहेकी छिन् ।सिलिन्डर ग्यासमा अचानक आगलागी भई पड्किँदा बालिकाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज खड्काले बताए । मृतकको शव दमौली अस्पतालमा परीक्षणका लागि पठाइएको उनले जानकारी दिए ।