मनोज पाण्डेको बयान : उनी त्यतिबेलै डिप्रेसनमा थिइन्, मैले केही गरेको छैन

सम्बन्धित सामग्री

निलम्बित प्रधानन्यायाधीशको बाँकी बयान मंगलबार हुने

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले महाभियोग सिफारिस समितिको बैठकमा आज चौथो दिन बयान दिएका छन् । बयान नसकिएकाले यही भदौ २८ गते थप बयान हुने तय भएको छ ।सिंहदरबारमा बसेको समितिको बैठकमा बयानका क्रममा निलम्बित प्रधानन्यायाधीश जबराले न्यायपालिकालाई आँच आउने गरी आफूले कुनै पनि काम नगरेको र आफूलाई महाअभियोग लगाउनुपर्ने कुनै पनि कारण नभएको बयान पुनः दोहो¥याएका छन् । आफ्ना मान्छेलाई न्यायाधीश नियुक्ति गरेको भन्ने आरोप छ नि भन्ने प्रश्नमा जबराले भने, “नेपालको संविधानविपरीत मैले

जनार्दनमाथि छानबिन समितिकाे तीन घण्टा बयान, आरोप अस्वीकार

काठमाडौं : निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय विशेष समितिले तीन घण्टा बयान लिएको छ। बिहीबार सिंहदरबारस्थित समितिको  बैठकमा गएर बजेट निर्माणमा अनाधिकृत व्यक्तिको संलग्नता भएबारे अस्वीकार गरेका छन्।  छलफलपछि बाहिरिने क्रममा शर्माले सञ्चारकर्मीसँग भने, ‘मैले उहाँहरूले सोधेको प्रश्नको जवाफ दिएको छु। बाँकी कुरा उहाँहरूले भन्नुहुन्छ।’ तर, छलफलमा उनले आफूमाथि लागेको आरोप अस्वीकार गरेको समितिका एक सदस्यले बताए।  उनको भनाइलाई उदृत गर्दै एक सदस्यले

छानबिन समितिले जनार्दनसँग लियो ३ घण्टासम्म बयान, के भयो निष्कर्ष ?

काठमाडौँ । संसदीय छानबिन विशेष समितिमा निवर्तमान अर्थमन्त्री जनार्दन शर्माको बयान सकिएको छ । बयानको क्रममा उनले बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नता नभएको बताएका थिए । बयानपछि उनी पत्रकारहरूले सोधेका प्रश्नको जवाफ नदिई बाहिरिएका छन् । संक्षिप्त प्रतिक्रिया दिँदै उनले भने, ‘मैले उहाँहरूले सोधेका प्रश्नको जवाफ दिएको छु, बाँकी कुरा उहाँहरूले भन्नुहुन्छ ।’ आर्थिक वर्ष […]

पल प्रकरण : नाबालिगपछि बुवाले पनि फेरे बयान, भोलि नवलपुरमा बकपत्र हुने

तनहुँ । नायक पल शाह बलात्कार प्रकाणमा नाबालिगपछि उनका बुवाले पनि बयान फेरेका छन् । मंगलबार जिल्ला अदालत तनहुँमा पीडित भनिएकी बालिकाका वुबाले बयान फेर्दै जर्बजस्ती करणी नभएको बताएका छन् । उनले उजुरीमा बलात्कार भने पनि अदालतमा बयान दिने क्रममा बलात्कार नभएको बताएका छन् । ‘बयान पूरै फेरिएको होइन। उजुरी मैले नै दिएको हो, हस्ताक्षर […] The post पल प्रकरण : नाबालिगपछि बुवाले पनि फेरे बयान, भोलि नवलपुरमा बकपत्र हुने appeared first on राजधानी राष्ट्रिय दैनिक.

पल शाह प्रकरणमा बालिकाका बुबाले पनि फेरे बयान

काठमाडौँ । नायक पल शाहमाथि जबर्जस्ती करणीको आरोपमा जाहेरी दिने बालिकाका बाबुले पनि बयान फेरेका छन् । जिल्ला अदालत तनहुँमा बकपत्र गर्ने क्रममा उनले मंगलबार सुरुमा आफूले जाहेरी दिएको तर पछि बुझ्दै जादा त्यो कुरा यथार्थ नभएको भनी बकपत्र गरेका हुन् । पीडितका बाबुको बकपत्र उधृत गर्दै स्रोतले भन्यो, ‘जाहेरी मैले नै दिएको हुँ, सबै […]

हवल्दारको बयान–‘डिएसपी सा’पलाई प्रश्नपत्र मैले दिएको हुँ !’

काठमाडौँ । संयुक्त राष्ट्र सङ्घको शान्ति मिसनमा जानका लागी प्रहरीले लिने आन्तरिक परीक्षा (प्रि–स्याट)को प्रश्नपत्र ‘लिक’ भएको बारे छानबिन गर्न गठित समितिले शंकास्पदहरुसँग बयान लिइरहेको छ । साउन १५ र १६ मा प्रहरी प्रधान कार्यालय तथा ७ वटा प्रदेश प्रहरी कार्यालयमा परीक्षा सञ्चालन भएको थियो । प्रश्नपत्र परीक्षा हुनुभन्दा दुई दिन अघि नै ‘लिक’ भएको छानबिनबाट थाहा भएको छ । डिआईजी वसन्त लामा नेतृत्वको समितिले बिहीबार प्रहरी हवल्दार कुमार शाहसँग बयान लिएको छ । ८ व

कविता: कविको बयान

कविता: कविको बयान जतिबेला मेरो कल्पनाको महासागरमा उठे शब्दका लाखौं ज्वारभाटाहरु  हो त्यतिबेला मैले बदमासी गरेकै हो अन्जानमा होइन जानीजानी हो बिना छलकपट हो,लुकेर हैन खुलेआम हो   सत्उद्देश्यले हो सहिसलामत हो चोरेकै हो मैले लुटेकै  हो मलाई माया गर्ने र सम्मान गर्ने मेरा प्रिय पाठकहरूको  हजारौं घन्टा समय चोरेको हो मैले निद्रा, तीर्खा र भोक लुटेकै हो मैले लुट्नै पर्थ्यो, चोर्नै पर्थ्यो  नत्र म नरहन सक्ने कविको रुपमा जीवित  मैले चोरी गरें आफू बाँच्न  मैले लुटेकै हो डाका ...