छानबिन समितिले जनार्दनसँग लियो ३ घण्टासम्म बयान, के भयो निष्कर्ष ?

काठमाडौँ । संसदीय छानबिन विशेष समितिमा निवर्तमान अर्थमन्त्री जनार्दन शर्माको बयान सकिएको छ । बयानको क्रममा उनले बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नता नभएको बताएका थिए । बयानपछि उनी पत्रकारहरूले सोधेका प्रश्नको जवाफ नदिई बाहिरिएका छन् । संक्षिप्त प्रतिक्रिया दिँदै उनले भने, ‘मैले उहाँहरूले सोधेका प्रश्नको जवाफ दिएको छु, बाँकी कुरा उहाँहरूले भन्नुहुन्छ ।’ आर्थिक वर्ष […]

सम्बन्धित सामग्री

रविको सहकारी प्रकरणबारे संसदीय छानबिन समिति नै कांग्रेसको बटमलाइन

कांग्रेसको पदाधिकारी बैठकले सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठनको माग आफूहरुको बटमलाइन भएको निष्कर्ष निकालेको छ ।

सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन कांग्रेसको बटमलाइन - NepaliPatra

काठमाडौँ । नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठनको माग आफुहरुको बटमलाइन भएको निष्कर्ष निकालेको छ । सोमबार सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको पदाधिकारी बैठकले सो निष्कर्ष निकालेको हो । बैठकपछि प्रतिक्रिया दिँदै कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले संसदीय छानबिन समिति गठनको माग आफुहरुको बटमलाइन भएको प्रतिक्रिया दिए । ‘यो विषयमा कांग्रेसले […]

कांग्रेसको निष्कर्ष : सरकार संसदीय छानबिन समिति नबनाउनेतर्फ उद्यत भयो

२९ वैशाख, काठमाडौं । नेपाली कांग्रेसले सरकार गृहमन्त्री रवि लामिछाने सहकारी ठगीमा संलग्न भएकोबारे संसदीय छानबिन समिति नबनाउनेतर्फ उद्यत भएको निष्कर्ष निकालेको छ । पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले सरकार समिति नबनाई …

छानबिन समितिको निष्कर्ष: एनसेल सेयर खरिद–बिक्री अस्वाभाविक

आजियाटाले १ खर्ब ४३ अर्ब रूपैयाँमा किनेको सेयर विभिन्न सर्तसहित खरिद मूल्यभन्दा निकै कम ६ अर्ब ६५ करोड रूपैयाँमा स्पेक्ट्रलाइट युकेलाई बिक्री गरेको सम्झौता सार्वजनिक हुँदा अपारदर्शी कारोबार भएको भन्दै आलोचना भएपछि सरकारले छानबिन समिति बनाएको थियो।...

छुटाउनै नहुने आजका मुख्य ११ खबर

काठमाडौं। एक क्विन्टल भनिएको तस्करीको सुन ब्रेकसुबाट निकालेर जोख्दा ६० किलो मात्रै भएको छ। नक्कली शरणार्थी प्रकरणमा थप १८ पीडितद्वारा प्रहरीमा उजुरी दर्ता भएको छ। नेकपा एमालेले सरकारले प्रतिपक्षीको आवाजलाई दबाउन खोजेको आरोप लगाएको छ। नेपाली कांग्रेसले सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति नचाहिने निष्कर्ष निकालेको छ।

सत्ता गठबन्धनको बैठक : सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति नबनाउने निर्णय

काठमाडौँ – सत्तारुढ गठबन्धनले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानविन आयोग गठन नगर्ने निष्कर्ष निकालेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको गठबन्धन बैठकले राज्यको निकायले नै सुन तस्करी प्रकरणमा छानविन गरिरहेकाले उच्चस्तरीय छानविन आयोग गठन गर्ने एमालेको मागलाई स्वीकार गर्न नसक्ने निष्कर्ष निकालेको नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिए । उनले सिआइबीले छानविन […]

संसद अवरोध : शीर्ष नेताहरुको दोस्रो चरणको बैठक पनि बिना निष्कर्ष टुंगियो

काठमाडौं : संसदको गतिरोध अन्त्यको लागि सोमबार बसेको शीर्ष नेताहरुको दोस्रो चरणको बैठक पनि बिना निष्कर्ष टुंगिएको छ। सोमबार सिंहदरबारस्थित सभामुख देवराज घिमिरेको कार्यकक्षमा भएको छलफलमा सरकार पक्ष र प्रतिपक्षी दल दुवै आफ्नो भनाइबाट टसमस नभएपछि दोश्रो पटक बसेको बैठक पनि बिना निष्कर्ष टुंगिएको हो।सुन तस्करी प्रकरणको निष्पक्ष छानबिन गर्न उच्चस्तरीय छानबिन समिति बनाउन माग गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद अवरुद्ध गर्दै आएको छ।संसदको अवरोध हटाउन भएको छलफलमा सहमति हुन नस