काठमाडौँ । नायक पल शाहमाथि जबर्जस्ती करणीको आरोपमा जाहेरी दिने बालिकाका बाबुले पनि बयान फेरेका छन् । जिल्ला अदालत तनहुँमा बकपत्र गर्ने क्रममा उनले मंगलबार सुरुमा आफूले जाहेरी दिएको तर पछि बुझ्दै जादा त्यो कुरा यथार्थ नभएको भनी बकपत्र गरेका हुन् । पीडितका बाबुको बकपत्र उधृत गर्दै स्रोतले भन्यो, ‘जाहेरी मैले नै दिएको हुँ, सबै […]