काठमाडौं । महिन्द्राको बहुचर्चित लाइफ स्टाइल अफरोड एसयूभी थारको इलेक्ट्रीक भर्सन भोलि दक्षिण अफ्रिकाको राजधानी केपटाउनमा सार्वजनिक हुँदैछ । यसअघि आएको महिन्द्रा थार भारत बाहेक अन्य देशमा बिक्री गर्न नसक्दा कम्पनीले थारको इलेक्ट्रीक भर्सन दक्षिण अफ्रिकाबाट सार्वजनिक गर्न लागेको हो । जीपसँग गरेको सम्झौता अनुसार उत्पादन नगरेको भन्दै जीपले भारत बाहिर थारको बिक्री बन्द गराएको […]