जैविक ऊर्जा खपत कम गर्न धनी राष्ट्र अनिच्छुक

दुबई : जलवायु परिवर्तन सम्बन्धी अन्तरराष्ट्रिय सञ्जाल (क्लाइमेट एक्शन नेटवर्क) ले पेरिस सम्झौताको कार्यान्वयनका लागि जैविक ऊर्जाको प्रयोग रोक्ने सम्बन्धमा कोप २८ ले कठोर निर्णय गर्नुपर्ने बताएको छ।संयुक्त अरब इमिरेट्सको दुबईमा जारी विश्व जलवायु सम्मेलन कोप २८ मा जैविक ऊर्जा प्रयोग गर्ने ठूला र धनी राष्ट्रहरूले हटाउन नसकिने भन्दै आफ्नो अडान नछोडेपछि क्यानले त्यसतर्फ चासो देखाएको हो।जलवायु परिवर्तनमा काम गर्दै आएका नागरिक समाजहरूको विश्वव्यापी नेटवर्क क्लाइमेट क्यानले तत्काल जैविक ऊर्जा रोक्ने निर

सम्बन्धित सामग्री

इन्धन वार्ताका लागि जापानी प्रधानमन्त्री किशिदा कतारमा

एजेन्सी – जापानका प्रधानमन्त्री फुमियो किशिदाले टोकियोका मुख्य तेल आपूर्तिकर्ताहरूसँग ऊर्जा सुरक्षा र स्वच्छ ऊर्जा सहकार्यमा केन्द्रित खाडी भ्रमण पूरा गर्ने क्रममा इन्धनका लागि धनी राष्ट्र कतार पुगेका छन् । जापानले तरलीकृत प्रकृतिक ग्याँस (एलएनजी) को विश्वव्यापी बजारलाई स्थिर बनाउन कतारसँग मिलेर काम गर्न चाहेको किशिदाले सोमबार प्रकाशित कतारको आधिकारिक समाचार एजेन्सीलाई दिएको अन्तर्वार्तामा बताएका […]

प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बुधबार बस्दैछ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा दिउँसो १ बजे बैठक सुरु हुनेछ । बैठकमा डा. भीम बहादुर रावलले ‘माथिल्लो कर्णाली जलविद्युत आयोजना विकास सम्झौताको कार्यान्वयन गर्न गराउन तथा जलविद्युतको धनी राष्ट्र नेपालमा रहेको जलस्रोत क्षमताको राष्ट्रिय हितमा प्रयोग हुने गरी संरक्षण र संवर्द्धन गर्न आवश्यक भएको’ भन्ने […]

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज बस्दैछ। दिउँसो १ बजे बानेश्वरस्थित संघीय संसद भवनमा प्रतिनिधि सभा बैठक बस्ने भएको हो। बैठकमा भीम बहादुर रावलले माथिल्लो कर्णाली जलविद्युत आयोजना विकास सम्झौताको कार्यान्वयन गर्न गराउन तथा जलविद्युतको धनी राष्ट्र नेपालमा रहेको जलस्रोत क्षमताको राष्ट्रिय हितमा प्रयोग हुने गरी संरक्षण र संवर्द्धन गर्न आवश्यक भएको भन्ने जरुरी सार्वजनिक […]

प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

प्रतिनिधि सभाको बैठक आज बस्दैछ।  दिउँसो १ बजे बानेश्वरस्थित संघीय संसद भवनमा प्रतिनिधि सभा बैठक बस्ने भएको हो।बैठकमा भीम बहादुर रावलले माथिल्लो कर्णाली जलविद्युत आयोजना विकास सम्झौताको कार्यान्वयन गर्न गराउन तथा जलविद्युतको धनी राष्ट्र नेपालमा रहेको जलस्रोत क्षमताको राष्ट्रिय हितमा प्रयोग हुने गरी संरक्षण र संवर्द्धन गर्न आवश्यक भएको भन्ने जरुरी सार्वजनिक महत्वको विषयमाथि ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रीको ध्यानाकर्षण गराउने सम्भावित कार्यसूची रहेको छ ।त्यसैगरी सञ्चार तथा सूचना प्रविध

वन डढेलो : समस्या एक असर अनेक

विश्वका कुल १९५ देशहरूमध्ये जैविक विविधतामा संसारकै २५ औ र एसियाको ११ औ धनी राष्ट्र हो नेपाल। भूगोलको हिसाबले मध्यम धरातलिय भएतापनी हावापानीको विविधताले नेपाल संसारमै परिचित छ। देशको कुल भू-भाग १,४७,५१६ वर्ग किलोमिटर मध्ये करिव ४५.३१% (वन क्षेत्र ४१.६९% र अन्य काष्ठ तथा बुट्यान क्षेत्र ३.६२%) क्षेत्रफल वन जङ्गलले ढाकेको भएता पनि सही रूपमा […]

आकर्षणको केन्द्र बन्दै झोलुङ्गे पुल

नेपाल जलस्रोतकोे धनी राष्ट्र हो । जहाँ साधारण खोल्सादेखि सप्तकोसी, कर्णालीजस्ता ठूला र लामा नदी बग्ने गर्छन् । हालको तथ्यांकलाई हेर्ने हो भने साना–ठूला गरी नेपालमा करिब ६ हजार नदीनाला रहेको अध्ययनले देखाउँछ । नेपालकै इतिहास हेर्दा मानिसहरूले नदी तर्न सिंगा काठका मुडाहरू तेस्र्याएर सकेसम्मको सुरक्षित तवरले साँघु निर्माण गरी वारपार गरे पनि पछि सुरक्षित […]

लिबियाका शक्तिशाली नेताद्वारा राष्ट्रपतिका लागि उम्मेदवारी घोषणा

त्रिपोली । लिबियाका शक्तिशाली नेता तथा पूर्व गृहमन्त्री फाथी बशाघाले राष्ट्रपतिका लागि उम्मेदवारी घोषणा गरेका छन् । तेलको धनी राष्ट्र लिबियामा आगामी महिना हुन लागेको राष्ट्रपतिय निर्वाचनका लागि उनले उम्मेदवारी घोषणा गरेका हुन्। न्यायसहितको नयाँ लिबिया बनाउने उद्घोषका साथ उनले राजधानी त्रिपोलीमा घोषणा–पत्रसमेत सार्वजनिक गरेका छन् । त्यसै गरी मानवअधिकारको सम्मान गर्ने र बजार नियन्त्रित […]

‘जलवायु कोषमा धनी राष्ट्र चुके, १.५ डिग्रीको लक्ष्य पनि टाढा’

काठमाडौँ– जलवायु परिवर्तनका कारण निम्तने गम्भीर सकंटबाट मानव समुदाय र पृथ्वीलाई जोगाउने एकमात्र उपाय तापमान वृद्धि नियन्त्रण गर्नु रहेको वैज्ञानिकहरुले बताउँदै आएका छन्। तथ्य प्रमाणहरुको विश्लेषणबाट तयार पारिएका प्रतिवदेनहरुमा पनि तापमान वृद्धि नियन्त्रणका लागि हरितगृह ग्यासको उत्सर्जन कटौती गर्नुपर्ने तर अहिलेको अवस्था त्यो विपरीत रहेको उल्लेख गरिएका छन्। पेरिस जलवायु सम्झौताले औद्योगिक क्रान्ति पूर्वको तुलनामा […]

तुर्कमेनिस्तानका राष्ट्रपतिद्वारा छोरालाई शक्तिशाली मन्त्रालय

अस्गाबाट । ग्यासको धनी राष्ट्र तुर्कमेनिस्तानका वर्तमान राष्ट्रपतिले आफ्ना छोरालाई शक्तिशाली मन्त्रालयको