नेपाल जलस्रोतकोे धनी राष्ट्र हो । जहाँ साधारण खोल्सादेखि सप्तकोसी, कर्णालीजस्ता ठूला र लामा नदी बग्ने गर्छन् । हालको तथ्यांकलाई हेर्ने हो भने साना–ठूला गरी नेपालमा करिब ६ हजार नदीनाला रहेको अध्ययनले देखाउँछ । नेपालकै इतिहास हेर्दा मानिसहरूले नदी तर्न सिंगा काठका मुडाहरू तेस्र्याएर सकेसम्मको सुरक्षित तवरले साँघु निर्माण गरी वारपार गरे पनि पछि सुरक्षित […]