त्रिपोली । लिबियाका शक्तिशाली नेता तथा पूर्व गृहमन्त्री फाथी बशाघाले राष्ट्रपतिका लागि उम्मेदवारी घोषणा गरेका छन् । तेलको धनी राष्ट्र लिबियामा आगामी महिना हुन लागेको राष्ट्रपतिय निर्वाचनका लागि उनले उम्मेदवारी घोषणा गरेका हुन्। न्यायसहितको नयाँ लिबिया बनाउने उद्घोषका साथ उनले राजधानी त्रिपोलीमा घोषणा–पत्रसमेत सार्वजनिक गरेका छन् । त्यसै गरी मानवअधिकारको सम्मान गर्ने र बजार नियन्त्रित […]