वन डढेलो : समस्या एक असर अनेक

विश्वका कुल १९५ देशहरूमध्ये जैविक विविधतामा संसारकै २५ औ र एसियाको ११ औ धनी राष्ट्र हो नेपाल। भूगोलको हिसाबले मध्यम धरातलिय भएतापनी हावापानीको विविधताले नेपाल संसारमै परिचित छ। देशको कुल भू-भाग १,४७,५१६ वर्ग किलोमिटर मध्ये करिव ४५.३१% (वन क्षेत्र ४१.६९% र अन्य काष्ठ तथा बुट्यान क्षेत्र ३.६२%) क्षेत्रफल वन जङ्गलले ढाकेको भएता पनि सही रूपमा […]