युक्रेनले युरोपको सबैभन्दा ठूलो परमाणु स्टेशन जपोरिझियामाथि रुसको कब्जाको दाबी खारेज गरिदिएको छ । रुसले उसको सैनिकले यो संयन्त्रमाथि कब्जा जमाइरहेको दाबी गरिरहेको छ ।युक्रेनको सबैभन्दा ठूलो सरकारी न्युक्लियर कम्पनी एनेरगोआतोमले इन्टरफेक्स न्युज एजेन्सीसँग भन्यो, ‘रुसको यो दाबी पूर्ण रुपमा झुटो हो ।’यसअघि रुसले सोमबार उनको सैनिक स्टेशनमा कब्जा गरेको र यसको काम ठिक तरिकाले चलिरहेको बताएको थियो ।रुसी रक्षा मन्त्रालयका मेजर जनरल इगोर कोनाशेनकोवले एक बयान जारी गरेर भनेका थिए, &lsquo