काठमाडौं: चितवनको देवघाटमा तीस फिट अग्लो अष्ठ धातुको शिवको मूर्ति बन्ने भएको छ। त्यसका लागि देवघाटधाम संरक्षण प्रतिष्ठान चितवनले काठमाडौंमा पशुपतिमा महोत्सव गर्ने भएको छ।
अष्टधातुको मूर्तिसहित देवघाटमा बन्ने धार्मिक संग्रहालयका लागि रकम संकलन गर्न वैशाख १ गते देखि पशुपति महोत्सव तथा अष्टधातु संकलन श्रीमद्भागवत विराट ज्ञान महायज्ञ हुन