सर्लाहीबाट प्रतिनिधि सभामा दुई र प्रदेश सभामा चार जना पुनः निर्वाचित

मंसिर ४ मा भएको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा सर्लाहीबाट प्रतिनिधि सभाका लागि दुई जना र प्रदेश सभाका लागि चार जना सदस्य पुनः निर्वाचित भएका छन्।...

सम्बन्धित सामग्री

प्रतिनिधि सभामा नयाँ अभ्यास

काठमाडौं, असार ७। सङ्घीय संसद्ले नयाँ अभ्यास थालनी गरेको छ। प्रदेश सरकारका बहालवाला मन्त्रीको निधनमा सङ्घीय संसद्को तल्लो सदन प्रतिनिधि सभाले शोक प्रस्ताव पारितको अभ्यास थालेको छ। मङ्गलबार सवारी दुर्घटनामा निधन भएका सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको निधनमा शोक प्रस्ताव पारित गरिएको हो। शोक प्रस्ताव पारितपछि बैठक स्थगित गरिएको थियो। कार्यव्यवस्था […]

निर्वाचन आयोगद्वारा प्रतिनिधि सभामा निर्वाचित सदस्यको विवरण राष्ट्रपतिसमक्ष पेस

काठमाण्डाै - निर्वाचन आयोगले प्रतिनिधि सभामा निर्वाचित सदस्यहरूको विवरण राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेस गरेको छ । राष्ट्रपति भवनमा केही बेरअघि आयोजित एक कार्यक्रममा निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले राष्ट्रपतिसमक्ष प्रतिवेदन पेस गर्नुभएको हो । आयोगले प्रतिनिधि सभाको प्रत्यक्षतर्फ निर्वाचित १६५ र  समानुपातिकतर्फ निर्वाचित ११० गरी कुल २७५ सदस्यको विवरण पेस गरेको हो । प्रमुख आयुक्त थपलियाका अनुसार देशका सात वटै प्रदेशबाट निर्वाचित सदस्यको विवरण पर्सि पुस २ गते एकै पटक र एउटै समयमा प्रदेश प्...

प्रतिनिधि सभामा बाह्र दलको प्रवेश

काठमाडौं, मंसिर १८ । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुग्दा समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलले पाउने सिट सङ्ख्या लगभग टुङ्गिन लागेको छ। निर्वाचन आयोगबाट प्राप्त पछिल्लो मतपरिणामअनुसार सातवटा राजनीतिक दलले राष्ट्रिय दलको मान्यता प्राप्त गर्ने देखिएको छ। मतपरिणामअनुसार १२ वटा राजनीतिक दलले प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सुनिश्चित भएको छ। राष्ट्रिय […]

समानुपातिकतर्फ प्रतिनिधि सभामा कांग्रेस र प्रदेश सभामा माओवादी पहिलो

सिमकोट – यस पटकको प्रतिनिधि सभा समानुुपातिकतर्फ नेपाली कांग्रेस पहिलो भएको छ। कुुल खसेको मतमध्ये समानुुपातिकमा कांग्रेसले सबै दलभन्दा बढी मत ल्याएर पहिलो भएको हो। मुख्यनिर्वाचन अधिकृत दिलप्रसाद सापकोटाका अनुुसार समानुुपातिकतर्फ कुल खसेको २५ हजार ३४० मतमा सदर मत २४ हजार ६१७ मध्ये कांग्रेसले आठ हजार १९२ मत प्राप्त गरेर पहिलो भएको छ। त्यसैगरी, दोस्रोमा […]

प्रतिनिधि सभामा भन्दा प्रदेश सभामा धेरै मत बदर

चितवन – यही मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा मत बदरको सङ्ख्या प्रतिनिधिसभामा भन्दा प्रदेशसभामा बढी भएको छ। जिल्लाका प्रतिनिधिसभाका तीन निर्वाचन क्षेत्रमा भन्दा प्रदेशसभाका ६ क्षेत्रमा धेरै मत बदर भएको हो। जिल्ला निर्वाचन कार्यालयका अनुसार तीन प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्रमा ११ हजार ६ सय २८ मत बदर भएको छ भने प्रदेशका ६ निर्वाचन क्षेत्रमा १६ […]

मनाङमा प्रतिनिधि सभा र प्रदेश सभामा ९ जनाको उम्मेदवारी

हिमाली जिल्ला मनाङमा प्रदेशसभा र प्रतिनिधि सभामा गरी प्रत्यक्षतर्फ ९ जनाको उम्मेदवारी दर्ता भएको छ । जिल्लाका एक प्रतिनिधि सभा तथा दुई प्रदेशसभा निर्वाचन क्षेत्रका लागि आगामी मङ्सिर ४ गते हुन लागेको निर्वाचनमा तीन हजार दुई सय ८१ पुरुष र तीन हजार चार सय ९८ जना महिला गरी कुल ६ हजार सात सय ७९ मतदाताले आ–आफ्नो मताधिकारको प्रयोग गर्ने जिल्ला निर्वाचन कार्यालयले जानकारी दिएको छ ।प्रतिनिधि सभामा एमालेका पोल्देन छोपाङ गुरुङ, कांग्रेसका टेकबहादुर गुरुङ र राष्ट्रिय स्वतन्त्र पार्टीका मुखिया गुरुङले

बझाङबाट प्रतिनिधि सभामा ८ र प्रदेश सभामा १२ जनाको उम्मेदवारी दर्ता

आसन्न मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा सुदूरपश्चिम प्रदेश को हिमाली जिल्ला बझाङबाट  ८ जनाले प्रतिनिधि सभा र १२ जनाले प्रदेश सभामा उम्मेदवारी दर्ता गराएका छन् ।आज बिहान १० बजे देखि ५ बजे सम्म प्रतिनिधि सभामा नेपाली काङ्ग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा समाजवादी तथा गठबन्धन बाट एकल उम्मेदवार नेकपा समाजवादी का नेता तथा पूर्व वनमन्त्री भानुभक्त जोशी, नेकपा एमालेबाट अनेरास्ववियु का पूर्व केन्द्रीय अध्यक्ष ऐन महर, राप्रपाबाट विश्व प्रकाश जेठारा, राष्ट्रिय स

लोसपालाई प्रतिनिधि सभामा सात र प्रदेश सभामा १६ सिट

काठमाण्डाै - सत्ता गठबन्धनमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)लाई प्रतिनिधि सभाको सात र प्रदेश सभाको १६ वटा सिट दिने सहमति भएको छ ।  हिजो शनिवार बिहानदेखि बेलुकीसम्म प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलबाट यस्तो सहमति भएको हो ।  सहमतिअनुसार लोसपाले प्रतिनिधि सभामा सप्तरी २, बारा ३, पर्सा १, धनुषा ३, महोत्तरी २ र ३ तथा सर्लाही १ पाएको छ । यस्तै सर्लाही २ मा मित्रवत प्रतिस्पर्धा गर्ने सहमति भएको छ । यो क्षेत्र सत्तारूढ गठबन्धन तर्फबाट माओवादी केन्द्रको भागमा परेको छ । यस्तै प्रदेश सभा अन्तर्गत सप्तरी २ क, स...

सत्ता गठबन्धनले लोसपालाई प्रतिनिधि सभामा ८ र प्रदेश सभामा १६ सिट दिने

काठमाडौं : सत्ता गठबन्धनले लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा)लाई प्रतिनिधिसभामा ८ सिट दिने भएको छ। बालुवाटारमा बसेको गठबन्धन र लोसपाको बैठकले ८ सिटमा सहमति गरेको हो। प्रदेश सभामा १६ सिट दिने पनि सहमति भएको लोसपाका नेता लक्ष्मणलाल कर्णले जानकारी दिए। उनका अनुसार अब लोसपाले सत्ता गठबन्धनसँग सहकार्य गर्ने भएको हो।…

माओवादीसँग वामदेवको दाबी– प्रदेश सभामा २ र प्रतिनिधि सभामा १ सिट

३१ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रको चिह्नबाट चुनाव लड्ने निर्णय गरेका नेकपा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतमले प्रदेश सभामा २ र प्रतिनिधि सभामा १ सिट दाबी गरेका छन् । गौतमले यही दाबीका साथ माओवादी केन्द्रको चिह्नबाट आसन्न निर्वाचनमा भाग लिन लागेको अनलाइनखबरलाई बताएका हुन् । माओवादीको चुनाव चिह्न आफूहरुलाई सहज लागेको गौतमले बताए […]