समानुपातिकतर्फ प्रतिनिधि सभामा कांग्रेस र प्रदेश सभामा माओवादी पहिलो

सिमकोट – यस पटकको प्रतिनिधि सभा समानुुपातिकतर्फ नेपाली कांग्रेस पहिलो भएको छ। कुुल खसेको मतमध्ये समानुुपातिकमा कांग्रेसले सबै दलभन्दा बढी मत ल्याएर पहिलो भएको हो। मुख्यनिर्वाचन अधिकृत दिलप्रसाद सापकोटाका अनुुसार समानुुपातिकतर्फ कुल खसेको २५ हजार ३४० मतमा सदर मत २४ हजार ६१७ मध्ये कांग्रेसले आठ हजार १९२ मत प्राप्त गरेर पहिलो भएको छ। त्यसैगरी, दोस्रोमा […]

सम्बन्धित सामग्री

नाफामा रास्वपा, घाटामा कांग्रेस

काठमाडौं, वैशाख १५। प्रतिनिधिसभा उपनिर्वाचनको सम्पूर्ण परिणाम आएसँगै प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने केही दलको सांसद सिट संख्या फेरबदल भएको छ । प्रतिनिधि सभामा नेपाली कांग्रेस सबैभन्दा ठूलो दलको हैसियतमा छ तर कांग्रेसले पहिले जितेको एक सिट गुमाएको छ । कांग्रेसको प्रतिनिधिसभामा अब ८८ सांसद मात्रै छन् । प्रत्यक्षतर्फ ५७ सिट जित्दै पहिलो दल बनेको कांग्रेले समानुपातिकतर्फ […]

नाफामा रास्वपा, घाटामा कांग्रेस

काठमाडौं । प्रतिनिधिसभा उपनिर्वाचनको सम्पूर्ण परिणाम आएसँगै प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने केही दलको सांसद सिट संख्या फेरबदल भएको छ । प्रतिनिधि सभामा नेपाली कांग्रेस सबैभन्दा ठूलो दलको हैसियतमा छ तर कांग्रेसले पहिले जितेको एक सिट गुमाएको छ । कांग्रेसको प्रतिनिधिसभामा अब ८८ सांसद मात्रै छन् । प्रत्यक्षतर्फ ५७ सिट जित्दै पहिलो दल बनेको कांग्रेले समानुपातिकतर्फ ३२ […] The post नाफामा रास्वपा, घाटामा कांग्रेस appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

संसद्मा ‘ठूलो’ दल बन्दै कांग्रेस : सरकार बनाउन भने अरूकै भर

काठमाडौं । नेपाली कांग्रेसले नयाँ संसदमा ठूलो दलको हैसियत पाउने पक्का भएको छ । ४ मंसिरमा सम्पन्न प्रतिनिधि सभा निर्वाचन परिणामअनुसार कांग्रेस संसद्मा सबैभन्दा ठूलो दलको हैसियतमा पुग्न लागेको हो । मंगलबार रातिसम्म प्राप्त परिणामअनुसार कांग्रेसले प्रतिनिधि सभामा प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ ५३ सिटमा जित निकालिसकेको छ । यस्तै, २ क्षेत्रमा कांग्रेसको अग्रता छ । समानुपातिकतर्फ […]

समानुपातिकमा एमालेलाई अग्रता : प्राप्त मत ५० हजार नाघ्यो

काठमाण्डाै - समानुपातिकतर्फ प्रतिनिधि सभामा नेकपा एमालेले अग्रता बनाएको छ । पछिल्लो मतगणनाबाट प्राप्त नतिजा अनुसार समानुपातिकतर्फ नेकपा एमालेले ५० हजार मत कटाएको छ । अहिलेसम्म समानुपातिक प्रतिनिधि सभातर्फ एमालेले ५३ हजार ३६० मत प्राप्त गरेको छ । नेपाली कांग्रेस दोस्रो स्थानमा छ । कांग्रेसले ४८ हजार ३७९ मत ल्याएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो स्थानमा छ । स्वतन्त्र पार्टीले प्रतिनिधि सभा २३ हजार ५८१ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ । त्यस्तै माओवादी केन्द्रले २० हजार ९ सय मत प्राप्त गरेको छ । माओवादी केन्द्र चौथ...

समानुपातिकमा एमालेलाई अग्रता : स्वतन्त्र पार्टी तेस्रो, माओवादी चौथो

काठमाण्डाै – समानुपातिकतर्फ प्रतिनिधि सभामा नेकपा एमालेले अग्रता बनाएको छ । पछिल्लो मतगणनाबाट प्राप्त नतिजाअनुसार समानुपातिकतर्फ नेकपा एमालेले ४३ हजार ५ सय ८५ मत पाएको छ । नेपाली कांग्रेस दोस्रो स्थानमा छ । कांग्रेसले ३८ हजार ३ सय २४ मत ल्याएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो स्थानमा छ । स्वतन्त्र पार्टीले १८ हजार १ सय २३ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ । त्यस्तै माओवादी केन्द्रले १६ हजार ७ सय १६ मत प्राप्त गरेको छ । माओवादी केन्द्र चौथो स्थानमा छ । पाँचौ स्थानमा राष्ट्रिय प्रजातन्त्र पार्टी रहेको छ । र...

लुम्बिनी प्रदेश: आन्तरिक किचलोले दुवै गठबन्धनमा पिरलो

काठमाडौं । लुम्बिनी प्रदेशका ११ जिल्लाबाट प्रतिनिधि सभामा २६ जनाको प्रतिनिधित्व हुन्छ । २६ वटा निर्वाचन क्षेत्रमा मुख्य रूपमा नेपाली कांग्रेस नेतृत्वको सत्ता गठबन्धन र एमाले नेतृत्वको प्रतिपक्षी गठबन्धन प्रतिस्पर्धामा छन् । २०७९ वैशाख ३० मा भएको स्थानीय तह निर्वाचनमा पालिकाका वडाध्यक्षहरूले पाएको मत र २०७४ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा दलहरूले समानुपातिकतर्फ पाएको मतका आधारमा […]

राम कार्की ओखलढुंगाबाट सिफारिस, विश्वप्रकाशलाई राहत

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले ओखलढुंगाबाट राम कार्कीलाई प्रतिनिधि सभामा प्रत्यक्ष तर्फको उम्मेदवार सिफारिस गरेको छ । त्यस्तै, समानुपातिकतर्फ चम्पा देवी कार्की (आशा) सिफारिस भएकी छिन् ।कार्की यसअघि झापा क्षेत्र नम्बर १ बाट निर्वाचित भएका थिए । वाम गठबन्धनबाट उनले नेपाली काँग्रेसका वर्तमान महामन्त्री विश्वप्रकाश शर्मालाई पराजित गरेका थिए । यसपटक भने माओवादी र कांग्रेस एउटै गठबन्धनमा रहेका छन् । कार्की ओखलढुंगाबाट सिफारिस भएपछि यसपटक झापाबाट नै चुनाव लड्ने अडान राखिरहेका बेला महामन्त

पाल्पाबाट पूर्वगभर्नर चिरञ्जीवी नेपालसहित कांग्रेसबाट ५७ जनाको नाम सिफारिस

१८ भदौ, बुटवल । नेपाली कांग्रेस पाल्पाले २ वटा प्रतिनिधि सभा र ४ वटा प्रदेश सभा निर्वाचन क्षेत्रका लागि समानुपातिकसहित ५७ जनाको नाम सिफारिस गरेको छ । जसमा पूर्वगभर्नर र पूर्व डीआईजीसम्म छन् । पाल्पा क्षेत्र नं. १ प्रतिनिधि सभामा ज्ञानबहादुर गाहा, दान बहादुर पछाई, कल्प पौडेल र सन्दीप राना प्रत्यक्षमा तथा समानुपातिकतर्फ सन्दीप राना, […]

रुकुममा समानुपातिकमा माओवादीलाई दोब्बर मत

गत १० गते भएको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको निर्वाचनको समानुपातिकतर्फ प्रतिसप्रधामा दोश्रो भएको नेपाली कांग्रेस भन्दा नेकपा माओवादी केन्द्रले दोब्बर मत पाएको छ । समानुपातिक तर्फको अन्तिम मत परिणाम अनुसार प्रतिनिधि सभामा ४४ दलले मत पाएका छन् ।