पिपुल्ल च्वाइस अवार्डका लागि मनोनयन सार्वजनि, हेर्नुस् को को परे? :: Pahilopost.com

काठमाडौं : नेपाल खेलकुद पत्रकार मञ्च एनएसजेएफले आयोजना गर्ने पल्सर स्पोर्टस् अवार्ड अन्तर्गत पिपुल्स च्वाइस अवार्डको लागि सोमबार ५ खेलाडीको नाम सार्वजनिक भएको छ। एनएसजेएफले वर्ष २०७३ प्राप्त उपलब्धी र चर्चालाई आधार मान्दै विभिन्न ५ खेलका छ खेलाडीको नाम सार्वजनिक गरेको हो। जसमा क्रिकेटबाट दीपेन्द्र सिंह ऐरी, पौडीबाट गौरिका

सम्बन्धित सामग्री

उत्कृष्ट युवा खेलाडी र प्रशिक्षकको मनोनयन सार्वजनिक

काठमाडौं – एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड, २०७९ अन्तर्गत वर्षको उत्कृष्ट युवा खेलाडी र प्रशिक्षकको मनोनयन सार्वजनिक गरिएको छ । नेपाल खेलकुद पत्रकार मञ्चले प्रदान गर्ने उक्त अवार्डमा वर्षभरि उत्कृष्ट खेल प्रर्दशन गरेको आधारमा आठ खेलाडी मनोनयनमा परेका छन् । यही माघ २८ गते हुने उक्त अवार्डका लागि बक्सिङका विजय बाटा, क्रिकेटका देव खनाल र दीपेश […]

फिफा बेष्ट अवार्डको मनोनयन सार्वजनिक, सिटीबाट ६ खेलाडी, रोनाल्डो परेनन्

२९ भदौ, काठमाडौं । फिफाले प्रदान गर्ने फिफा बेस्ट अवार्डका लागि विभिन्न विधामा मनोनयन सार्वजनिक भएको छ । फिफाले गएराति सार्वजनिक गरेको मनोनयन अनुसार ट्रेबल विजेता म्यानचेष्टर सिटीबाट ६ खेलाडी समावेश छन् भने विश्व विजेता अर्जेन्टिनी कप्तान लिओनल मेसी पनि अवार्डको दाबेदारको रुपमा छन् । क्रिस्टियानो रोनाल्डो भने मनोनयनमा छैनन् । पुरुषतर्फ १२ खेलाडीको मनोनयन […]

फिफा अवार्डका लागि अन्तिम तीनको मनोनयन सार्वजनिक

फिफा बेस्ट अवार्डका लागि विभिन्न विधाका अन्तिम तीन प्रतिस्पर्धीको नाम सार्वजनिक गरिएको छ। उत्कृष्ट पुरुष, महिला, प्रशिक्षक र गोलरक्षक तथा पुस्कस अवार्ड गरी पाँच विधाका महिला र पुरुष गरी अन्तिम तीन-तीन प्रतिस्पर्धिहरू सार्वजनिक गरिएको हो। जसममा पुरुषतर्फ विश्व विजेता कप्तान लियोनेल मेसीसहित फ्रान्सका दुई स्टार करिम बेन्जेमा र केलियन एम्बाप्पे रहेका छन्। फिफा सदस्य राष्ट्रका […]

कृति अवार्डका लागि उत्कृष्ट मनोनयन घोषणा(सूचीसहित)

काठमाडौं । नेपाल विज्ञापन संघ(आन)ले आयोजना गरेको गोल्डेन ओक १२औं कृति अवार्ड- २०७९ का लागि विभिन्न ३१ वटा विधामा मनोनयन परेको छ । होटल याक एण्ड यतिमा आयोजित कार्यक्रममा ती विद्याहरुमा ४२५ मनोनयनमध्ये हरेक विधामा उत्कृष्ट ५ वटासम्मका मनोनयन घोषणा गरिएको छ । कार्यक्रममा विज्ञापन व्यवसायी, मिडिया, विज्ञापनदाता तथा विज्ञापनकर्मीहरुको उपस्थिति रहेको थियो । विज्ञापन […]

कृति अवार्डका लागि उत्कृष्ट मनोनयन घोषणा (सूचीसहित)

नेपाल विज्ञापन संघ (आन)ले आयोजना गरेको ‘गोल्डन ओक १२औं कृति अवार्डस–२०७९’ का लागि विभिन्न ३१ वटा विधामा मनोनयन दर्ता भएको छ । ती विधामा परेका ४२५ मनोनयन मध्ये हरेक विधामा शीर्ष ५ वटासम्मका मनोनयन घोषणा गरिएको छ ।  होटल याक एण्ड यतिमा आयोजित कार्यक्रममा विज्ञापन व्यवसायी, मिडिया, विज्ञापनदाता तथा विज्ञापनकर्मिहरुको उल्लेखनिय उपस्थिति रहेको थियो ।  मेनस्ट्रिम अन्तगर्तका विधाहरुमा उत्कृष्ट–५, तथा टेक्निकल र क्याम्पेन शीर्षक अन्तगर्तका विधाहरुमा उत्कृष्ट–

पीएफए अवार्डको मनोनयन लिभरपुलको वर्चस्व

एजेन्सी – प्रोफेसनल फुटबलर एसोसिएसन (पीएफए) ले हरेक वर्ष प्रदान गर्ने पीएफए प्लेयर अफ द इयर अवार्डको मनोनयन सार्वजनिक भएको छ । पीएफएले अवार्डका लागि पिएफए पुरुष र महिला खेलाडी तथा पिएफए पुरुष युवा खेलाडी र महिला युवा खेलाडीको लागि समान ६ जनाको मनोनयन सार्वजनिक गरेको हो । पिएफए अवार्डको मनोनयनमा पुरुषतर्फ लिभरपुलका तीन खेलाडी […]

‘एफएलएफ अवार्ड’को मनोनयन सार्वजनिक

काठमाडौं– फाल्गुनन्द लिङदेन फिल्मसले आयोजना गर्दै आएको ‘एफएलएफ अवार्ड’को चौथो संस्करणको मनोनयन सार्वजनिक भएको छ । लिम्बु भाषा संस्कृतिमा बनेका म्युजिक भिडियो, पालाम र फिल्मको विधा समेटिएको अवार्डका लागि आयोजकले १७ विधाको मनोनयन सार्वजनिक गरेको हो । अवार्डको प्रमुख विधाअन्तर्गत ‘निर्देशन’ विधामा सागर सुब्बा, सागर केरुङ, हाङ चेम्जङ, लोकेन साँवा, ‘नायिका’मा लक्ष्मी योङहाङ, बबिता फोम्बो, […]

बालोन डी ओर अवार्डको मनोनयन सार्वजनिक

फुटबलको चर्चित बालोन डी ओर अवार्डका लागि खेलाडीको मनोनयन सार्वजनिक भएको छ । फ्रेन्च फुटबलले शुक्रबार बालोन डी ओर अवार्डका लागि मनोनयनमा परेका ३० खेलाडीको सूची सार्वजनिक गरेको हो ।

गोल्डेन ब्वाई’ को मनोनयन सार्वजनिक

रोम, (एजेन्सी) । युरोपियन महादेशमा युवा खेलाडीले पाउने प्रतिष्ठित र चर्चित गोल्डेन ब्वाई अवार्डका लागि शुरूवाती मनोनयन सार्वजनिक भएको छ । यस वर्ष दिइने यो अवार्डका लागि शुरूवाती टप–८० को मनोनयन सार्वजनिक गरिएको हो । यो अवार्ड इटालीको चर्चित पत्रिका ‘टुट्टो स्पोर्ट्स’ ले हरेक वर्ष प्रदान गर्दै आएको छ । यो अवार्ड युरोपियन महादेश भित्रका […]