उत्कृष्ट युवा खेलाडी र प्रशिक्षकको मनोनयन सार्वजनिक

काठमाडौं – एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड, २०७९ अन्तर्गत वर्षको उत्कृष्ट युवा खेलाडी र प्रशिक्षकको मनोनयन सार्वजनिक गरिएको छ । नेपाल खेलकुद पत्रकार मञ्चले प्रदान गर्ने उक्त अवार्डमा वर्षभरि उत्कृष्ट खेल प्रर्दशन गरेको आधारमा आठ खेलाडी मनोनयनमा परेका छन् । यही माघ २८ गते हुने उक्त अवार्डका लागि बक्सिङका विजय बाटा, क्रिकेटका देव खनाल र दीपेश […]

सम्बन्धित सामग्री

पल्सर स्पोर्ट्स अवार्डका चार विधाको मनोनयन सार्वजनिक

काठमाडौँ - नेपाल खेलकुद पत्रकार मञ्चले पल्सर स्पोर्ट्स अवार्ड अन्तर्गत विभिन्न चार विधाको मनोनयन सार्वजनिक गरेको छ ।  काठमाडौँमा सोमबार पत्रकार सम्मेलन गर्दै मञ्चले वर्षको उत्कृष्ट पुरुष, महिला, युवा खेलाडी र उत्कृष्ट प्रशिक्षक विधाका समान ५–५ जनाको मनोनयन सार्वजनिक गरेको हो । जसअन्तर्गत वर्षको उत्कृष्ट पुरुष खेलाड...

एनएसजेएफ अवार्ड: चार विधाको मनोनयन सार्वजनिक (भिडिओ)

काठमाडौं । एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड-२०७८ अन्तर्गत चार विधाको मनोनयन सार्वजनिक भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले मंगलबार पत्रकार सम्मेलन गर्दै चार विधामा मनोनयन पर्ने सार्वजनिक गरेको हो । मञ्चले वर्षका उत्कृष्ट पुरुष, महिला, युवा खेलाडी र प्रशिक्षक विधाको मनोनयन सार्वजनिक गरेको हो । वर्षको उत्कृष्ट पुरुष खेलाडी विधाको मनोनयनमा क्रिकेटका कुशल […]

मनोनयनमा फुटबलको वर्चस्व

फुटबलबाट पाँच खेलकर्मी समावेश गर्दै आइतबार पल्सर स्पोटर््स अवार्डको चार विधामा मनोनयन सार्वजनिक भएको छ । नेपाल खेलकुद पत्रकार मञ्चले उत्कृष्ट पुरुष, महिला, प्रशिक्षक र युवा खेलाडी गरी आइतबार चार विधामा मनोनयन सार्वजनिक गर्दा फुटबलका महिला राष्ट्रिय टोलीकी सावित्रा भण्डारी, पुरुष राष्ट्रिय टोलीका रक्षक अनन्त तामाङ, गोलकिपर किरणकुमार लिम्बु, जापानी प्रशिक्षक ग्याटुको कोजी र रुस्लान थ्री स्टार क्लबका प्रशिक्षक मेघराज केसी परेका छन् ।