फिफा अवार्डका लागि अन्तिम तीनको मनोनयन सार्वजनिक

फिफा बेस्ट अवार्डका लागि विभिन्न विधाका अन्तिम तीन प्रतिस्पर्धीको नाम सार्वजनिक गरिएको छ। उत्कृष्ट पुरुष, महिला, प्रशिक्षक र गोलरक्षक तथा पुस्कस अवार्ड गरी पाँच विधाका महिला र पुरुष गरी अन्तिम तीन-तीन प्रतिस्पर्धिहरू सार्वजनिक गरिएको हो। जसममा पुरुषतर्फ विश्व विजेता कप्तान लियोनेल मेसीसहित फ्रान्सका दुई स्टार करिम बेन्जेमा र केलियन एम्बाप्पे रहेका छन्। फिफा सदस्य राष्ट्रका […]

सम्बन्धित सामग्री

९४ औँ ओस्कारमा भुटानी फिल्म 'लुनाना'

काठमाडौं : प्रतिष्ठित फिल्म पुरस्कार एकेडेमी अवार्ड (ओस्कार) को ९४ औँ संस्करणको मनोनयन सार्वजनिक भएको छ।अवार्डका १० विधाको मनोनयनमा परेका फिल्मको नाम बुधबार सार्वजनिक भएको हो। ओस्कारको महत्त्वपूर्ण विधा मानिने इन्टरनेशनल फिचर फिल्ममा भुटानी फिल्म ''लुनाना'ः अ याक इन द क्लास रुम' पर्न सफल भएको छ।९२ देशका फिल्मले सहभागिता जनाएको उक्त विधामा ''लुनाना'' अन्तिम १५ मा पर्न सफल भएको हो। पाओ चोनिङ दोर्जेको लेखन तथा निर्देशन रहेको ड्रामा फिल्म भुटानबाट ओस्का

यी हुन् फिफाको मनोनयनमा परेका वेस्ट खेलाडी

काठमाडौं : विश्व फुटबलको सर्वोच्च निकाय  फिफाले २०२१ को बेस्ट खेलाडीको मनोनयन सार्वजनिक गरेको छ।  फिफाले २०२१ को वेस्ट खेलाडीको अवार्ड जनवरी १७ मा घोषणा गर्ने जनाएको छ। सबै समूहका खेलाडीलाई विज्ञहरुको समूहले छानेको फिफाले जनाएको छ। बेस्ट खेलाडीको अवार्डका लागि डिसेम्बर १० सम्म मत दिन सकिने र त्यसपछि फिफाले हरेक विधाका अन्तिम तीन मनोनयन सार्बजनिक गर्ने जनाएको छ। फिफाको बेस्ट पुरुष फुटबल खेलाडीको मनोनयनमा ११ खेलाडी रहेका छन्।जसमा रियल म्याड्रिडबाट खेल्ने फ्रान्सका करिम बेन्जमा,