पीएफए अवार्डको मनोनयन लिभरपुलको वर्चस्व

एजेन्सी – प्रोफेसनल फुटबलर एसोसिएसन (पीएफए) ले हरेक वर्ष प्रदान गर्ने पीएफए प्लेयर अफ द इयर अवार्डको मनोनयन सार्वजनिक भएको छ । पीएफएले अवार्डका लागि पिएफए पुरुष र महिला खेलाडी तथा पिएफए पुरुष युवा खेलाडी र महिला युवा खेलाडीको लागि समान ६ जनाको मनोनयन सार्वजनिक गरेको हो । पिएफए अवार्डको मनोनयनमा पुरुषतर्फ लिभरपुलका तीन खेलाडी […]

सम्बन्धित सामग्री

गोल्डेन ग्लोब मनोनयनमा ‘बार्बी’ र ‘ओपेनहाइमर’को वर्चस्व

काठमाडौं । खेलौनामार्फत ‘नारीवादी परिघटना’ सिर्जना गर्न सफल ग्रेटा गेर्विग निर्देशित फिल्म ‘बार्बी’ले सन् २०२४ को गोल्डेन ग्लोब अवार्डको मनोनयनमा वर्चस्व कायम गरेको छ । १० विधामा मनोनित फिल्मले गोल्डेन ग्लोबको ८१ वर्षको इतिहासमा दोस्रो सर्वाधिक मनोनयन हुने फिल्मको कीर्तिमान रचेको छ । आणविक बम निर्माणबारेको क्रिस्टोफर नोलन निर्देशित फिल्म ‘ओपेनहाइमर’ले ‘बार्बी’लाई पछ्याउँदै ८ विधामा […]

पल्सर स्पोर्ट्स अवार्डको मनोनयनमा परेका खेलाडीहरुको विशेषता :: Pahilopost.com

काठमाडौं : नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गर्ने पल्सर स्पोर्ट्स अवार्ड २०७५ का लागि चार विधाको नोनयन मंगलवार सार्वजनिक भएको छ। वर्षको उत्कृष्ट खेलाडी पुरुष, महिला, युवा र उत्कृष्ट प्रुशिक्षकको लागि ५-५ जनाको मनोनयन सार्वजनिक भएको हो। जसमा क्रिकेटको वर्चस्व रहेको छ। क्रिकेटबाट सर्वाधिक ५ जना मनोनयनमा परेका छन्

मनोनयनमा फुटबलको वर्चस्व

फुटबलबाट पाँच खेलकर्मी समावेश गर्दै आइतबार पल्सर स्पोटर््स अवार्डको चार विधामा मनोनयन सार्वजनिक भएको छ । नेपाल खेलकुद पत्रकार मञ्चले उत्कृष्ट पुरुष, महिला, प्रशिक्षक र युवा खेलाडी गरी आइतबार चार विधामा मनोनयन सार्वजनिक गर्दा फुटबलका महिला राष्ट्रिय टोलीकी सावित्रा भण्डारी, पुरुष राष्ट्रिय टोलीका रक्षक अनन्त तामाङ, गोलकिपर किरणकुमार लिम्बु, जापानी प्रशिक्षक ग्याटुको कोजी र रुस्लान थ्री स्टार क्लबका प्रशिक्षक मेघराज केसी परेका छन् ।