रामेछाप जिल्लामा डेंगु रोग देखापरेको छ । जिल्ला अस्पताल रामेछापमा मंगलबार चेक जाँच गराउन आएका विरामीहरुमध्ये केही बिरामीहरुलाई डेंगुरोग देखापरेको हो ।यसरी डेंगु रोग देखापर्नेहरुमा शारदा संस्कृत माविमा अध्ययनरत २ जना बालबालिका र ६५ बर्षीय एक पुरुष छन् ।यसरी रोग देखापर्नेहरुमा कक्षा ६ मा अध्ययनरत १३ वर्षीया छात्रा र कक्षा २ मा अध्ययन रत ९ […]