गौशाला स्थापनापछि व्यापारीले बेच्न भारततर्फ लैजाने क्रममा सीमा क्षेत्रबाट प्रहरीले पक्राउ गरिएका गाईदेखि जिल्लाका १५ वटै पालिकाका वृद्ध, रोगी र असक्त गाईको संरक्षण भइरहेको छ।...
झापा - दूध दिएसम्म बालबच्चालाई जस्तै स्याहार गर्ने तर बुढाे र रोगी भएपछि व्यापारीलाई गाई बेचिदिने चलन हाम्रो गाउँघरमा छ । यसलाई रोक्न र गौमाताको संरक्षण गर्ने उद्देश्यले शिवसताक्षी नगरपालिका–११ मा रहेकाे सताक्षीधाममा २०७२ सालदेखि गोलोक गोवर्द्धन गौशाला सञ्चालनमा ल्याइएको छ ।गौशाला स्थापनापछि व्यापारीले बेच्न भारततर्फ लैजाने क्रममा सीमा क्षेत्रबाट प्रहरीले पक्राउ गरिएका गाईदेखि जिल्लाका १५ वटै पालिकाका वृद्ध, रोगी र अशक्त गाईको संरक्षण भइरहेको छ । गौशाला समितिका संरक्षक नन्दकिशोर भारद्वजले गौशालाले गाईको संरक्षणमात्र ...
दूध दिएसम्म बालबच्चालाई जस्तै स्याहार गर्ने तर बूढो र रोगी भएपछि व्यापारीलाई गाई बेचिदिने चलन हाम्रो गाउँघरमा छ । यसलाई रोक्न र गौमाताको संरक्षण गर्ने उद्देश्यले शिवसताक्षी नगरपालिका–११ स्थित सताक्षीधाममा २०७२ सालदेखि गोलोक गोवर्द्धन गौशाला सञ्चालनमा ल्याइएको छ ।गौशाला स्थापनापछि व्यापारीले बेच्न भारततर्फ लैजाने क्रममा सीमा क्षेत्रबाट प्रहरीले पक्राउ गरिएका गाईदेखि जिल्लाका १५ वटै पालिकाका वृद्ध, रोगी र असक्त गाईको संरक्षण भइरहेको छ । गौशाला समितिका संरक्षक नन्दकिशोर भारद्वाजले गौशालाले गा
रुपन्देहीमा दैनिक रूपमा डेंगु संक्रमितको संख्या बढ्दै गएको जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोलर निरीक्षक केदारनाथ शाहले हालसम्म जिल्लामा २६९ जना डेगुका रोगी भेटिएको बताए । उनीहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।डेंगुका रोगी बढेपछि बुटवलमा डेंगु नियन्त्रण अभियान सुरु गरिएको छ । जनप्रतिनिधिको नेतृत्वमा स्वास्थ्यकर्मी, सरसफाइकर्मी, स्वयंसेविकाको सहभागितामा खोज तथा नष्ट अभियान सुरु भएको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलर
अर्घाखाँची – अर्घाखाँचीको सन्धिखर्क नगरपालिका १० बेल्टारीका क्यान्सर रोगी प्रेमबहादुर थापाको उपचारका लागि आर्थिक सहयोग रकम हस्तान्तरण गरिएको छ ।
अर्घाखाँचीबाट रोजगारीमा गएकाहरूको साझा संस्था अर्घाखाँची कोरिया सम्पर्क समितिकाे पहलमा सङ्कलन भएको ८३ हजार रुपैयाँ क्यान्सर रोगी थापालाई हस्तान्तरण गरिएको हो ।
घरको आर्थिक अवस्था कमजोर भएपछि उपचारमा समस्या भएको जानकारी पाएपछि अर्घाखाँची कोरिया सम्पर्क समितिको सल्लाहकार बाबुराम आचार्यको संयोजकत्वमा आर्थिक सहयोग अभियान नै सञ्चालन गरिएको थियो । आचार्यको पहलमा को...
नेपालमा एक तिहाइ बाल क्यान्सर रोगी मात्रै उपचारको पहुँचमा पुग्ने गरेको पाइएको छ । नेपालमा वर्षेनी क्यान्सरका १५०० बढी बालबालिका नयाँ थपिने गर्छन् । बाल क्यान्सर सम्पूर्ण क्यान्सरहरूमा छैटौँ र बाल स्वास्थ्य समस्याहरूमा नवौँ नम्बरमा पर्छ ।कान्ति बाल अस्पतालका निर्देशक डा अजित रायमाझी बालबालिकामा क्यान्सर रोग लागेमा निको पार्न सकिन्छ भन्ने चेतनाको अभाव हुँदा उपचारको पहुँचभन्दा बाहिर रहेको बताउँछन् । बहुसङ्ख्यक क्यान्सर लागेका बालबालिकाहरूको उपचार आर्थिक अभाव प्रमुख कारण रहेको निर्देशक डा.
तथ्याङ्कअनुसार नेपालमा वर्षेनी ३ हजार मिर्गौला रोगी थपिने गरेका छन् । तर, जनशक्ति र डायलासिस मेसिन मात्र होइन, चिकित्सको अभावमा उनीहरू जिउँदै मरेतुल्य बन्न बाध्य छन् ।
भरतपुर महानगरपालिका– ६ केसरबागकी कमला तामाङलाई सहयोग प्राप्त भएको छ । मिर्गौला रोगी तमाङलाई चितवनका सामाजिक अभियन्ताहरुले अस्पतालमा नै पुगेर सहयोग गरेका हुन् । नयाँ पत्रिकामा ‘डायलाइसिसको पालो कुर्न अस्पतालको चिसो...