कोरोना संक्रमितलाई निःशुल्क एम्बुलेन्स, स्वास्थ्यकर्मीलाई सय प्रतिशत भत्ता

कञ्चनपुर : कञ्चनपुरको बेलौरी नगरपालिकाले कोरोनाका शंकास्पद बिरामी र संक्रमित भएकाहरुका लागि अस्पताल आवतजावतका लागि निःशुल्क एम्बुलेन्सको व्यवस्था गरेको छ। लकडाउन अवधिभर कोरोना संक्रमण रोकथामा खटिने स्वास्थ्य संस्थाका कर्मचारीलाई एम्बुलेन्स प्रयोगको शुल्कमा ५० प्रतिशत छुट दिइने र संक्रमितहरुलाई संक्रमण अवधिभर निशुल्क एम्बुल...