सरकारले उद्योगी व्यवसायीलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आउन नसकेको भन्दै पुस मसान्तभित्र ठोस निर्णय लिन उद्योगी व्यवसायीले आग्रह गरेका छन् । उनीहरूले कोरोना भाइरसको संक्रमणका कारण उद्योग व्यवसाय धरासायी बन्दै गइरहेकाले अब उद्योगी व्यवसायीका समस्या राज्यले सम्बोधन नगरे मुलुक गम्भीर आर्थिक दुर्घटनामा पर्ने दाबी गरेका छन् । नेपालकै ज्येष्ठमध्येको निजी संस्था सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीले […]