अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोरा डोनाल्ड ट्रम्प जुनियर, ज्वाईँ जेरेड कुशनेर र सन् २०१६ को राष्ट्रपतीय निर्वाचनमा ट्रम्पको प्रचार अभियानका मुख्य व्यवस्थापक पाउल म्यानफर्टलाई अमेरिकी सिनेट समितिले सुनवाइका लागि बोलाएको छ।
उनीहरू सिनेटको समितिमा अर्को हप्ता जवाफ दिन उपस्थित हुनुपर्नेछ। सिनेटको इन्टेलिजेन्स कमिटीको ...