ट्रम्पका छोरा र ज्वाईलाई सिनेटमा उपस्थित हुन आदेश

अमेरिकाको राष्ट्रपति निर्वाचनको समयमा भएको रूसी हस्तक्षेपबारे बयान दिनका लागि राष्ट्रपति डोनाल्ड ट्रम्प निकटका तीन व्यक्तिहरूलाई अमेरिकाको सिनेट समितिले सिनेटमा उपस्थित हुन आदेश दिएको छ ।  उनीहरूलाई आगामी जुलाई २४ का दिन सिनेटको इन्टेलिजेन्स कमिटीको बैठकमा सुनुवाइका लागि बोलाइएको हो ।

सम्बन्धित सामग्री

व्यवसायी राकेश अडुकियाका छोरा रोहन रिहा

काठमाडौँ– एक सय केजीभन्दा बढी सुन तस्करी प्रकरणमा पक्राउ परेका व्यवसायी रोहन अडुकिया छुटेका छन् । रोहन व्यापारी राकेश अडुकियाका छोरा हुन्। भारतको दिल्लीबाट एयर इन्डिगोमा काठमाडौँ आइपुगेका अडुकियालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनले हिजो पक्राउ गरेको थियो। अध्यागम विभागले खोजेको बेला उपस्थित हुने सर्तमा उनलाई आज छाडिएको जनाएको छ । सुन तस्करी प्रकरणमा अनुसन्धान गरिरहेका […]

आफ्नो राज्याभिषेकमा बेलायतका राजाले बोलाए अमेरिका गएका छोरा बुहारीलाई

एजेन्सि । बेलायतका राजा चार्ल्सले अमेरिका गएका छोराबुहारीलाई आफ्नो राज्याभिषेकमा बोलाएका छन्। समाचार संस्था रोयटर्सका अनुसार बेलायत छोडेर अमेरिकामा बसिरहेका चार्ल्सका कान्छा छोरा ह्यारी र बुहारी मेघनलाई आगामी मे महिनामा मा हुने उनको राज्याभिषेकका लागि निम्तो पठाइएको छ। ह्यारी र मेघन राज्याभिषेक समारोहमा उपस्थित हुनेरनहुने टुंगो भइसकेको छैन। पछिल्लो समय बेलायती राजपरिवार र ह्यारी९मेघनको सम्बन्ध […]

सेफ अली खानका छोरा इब्राहिम अभिनयमा डेब्यु गर्ने संकेत

एजेन्सी । बलिउड अभिनेता सेफ अली खान र अभिनेत्री अमृता सिंहका छोरा इब्राहिम अली खानले छिटै अभिनयमा डेब्यु गर्ने भएका छन् । भारतीय सञ्चार माध्यमका अनुसार हालै इब्राहिम आफ्ना साथी तथा गायक अरमान मलिकको जन्मदिनको पार्टीमा पुगेका थिए । दुवैको एक भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । उक्त समय त्यहाँ उपस्थित सञ्चारकर्मीहरूले इब्राहिमलाई तस्बिरका […]

प्रहरीद्वारा श्रद्धा कपूरका दाई सिद्धान्तलाई अनुसन्धानका लागि उपस्थित हुन आदेश

एजेन्सी । बलिउड अभिनेत्री श्रद्धा कपूरका दाई र शक्ति कपूरका छोरा सिद्धान्त कपूरलाई लागूऔषध सेवन गरेको आरोपमा बैंगलोर प्रहरीले अनुसन्धानका लागि उपस्थित हुन आदेश दिएको छ । भारतीय सञ्चार माध्यमका अनुसार गत मंगलबार प्रहरीले आदेश दिएको हो । ७ दिन भित्र सिद्धान्तलाई बैंगलोर प्रहरीका अनुसन्धान अधिकारी समक्ष उपस्थित हुनुपर्नेछ । प्रहरीले सीसीटीभी फुटेजको प्रमाणीकरण र […]

एक महिनापछि हिरासतबाट छुटे शाहरुखका छोरा आर्यन

अभिनेता शाहरुख खानका छोरा आर्यन खान झण्डै एक महिनापछि आज मुम्बईको आर्थर रोड जेलबाट हिरासतमुक्त भएका छन्। उनलाई एक क्रुज सिपमा भईरहेको पार्टीमा लागुऔषध सम्बन्धी अभियोगमा गिरफ्तार गरिएको थियो। उनी बाहिर निस्किदा सडकभरी आर्यन खानलाई कभर गर्नका लागि धेरै मिडियाहरुका प्रतिनिधि बसिरहेका थिए। सुरक्षाको लागि सुरक्षाकर्मीहरु पनि उपस्थित थिए। आर्यनलाई हिरासतबाट निस्कने बित्तिकै गाडीमा राखियाे। […]

एनसीबीमा अनन्या पांडे उपस्थित नहुनुको यस्तो छ कारण

एजेन्सी, ९ कात्तिक । लागुऔषध मुद्दामा बलिउड सुपरस्टार शाहरुख खानको छोरा आर्यन खान यतिबेला जेलमा छन् । उनै आर्यनसँग लागुऔषध सम्बन्धि च्याट गरेको अभियोगमा एनसीबीको टिमले अभिनेत्री अनन्या पांडेसँग २ पटक सोधपुछ गरीसकेको छ । लागुऔषध प्रकरणमा अनन्या पांडे २५ अक्टोबरमा तेस्रोपटक एनसीबीमा ११ बजे पेश हुने मिति तोकिएको थियो । तर, समाचार अनुसार अनन्याले […]

लखीमपुर हत्याकाण्ड : केन्द्रीय मन्त्रीका छोरा आशिष प्रहरी समक्ष उपस्थित

काठमाण्डाै - भारतका लखीमपुर हत्याकाण्डको अनुसन्धानका लागि केन्द्रीय गृह राज्य मन्त्री अजय मिश्राका छोरा आशिष प्रहरी कार्यालयमा उपस्थित भएका छन्। किसानको र्यालीमाथि गाडी चढाएर चार जनाको हत्या गरेको आरोप लागेका आशिष आज बिहान उत्तर प्रदेश अपराध शाखामा उपस्थित भएका समाचार संस्था एएनआईले जनाएको छ । उनले घटनाको बारेमा स्पष्ट र चित्तबुझ्दो जवाफ नदिएमा गिरफ्तार गर्न सकिने प्रहरीले जनाएको छ। गएको आइतवार लखीमपुरको सडकमा किसानले आन्दोलन गरिरहेको बेलामा केन्द्रीय मन्त्री अजय मिश्राका छोरा आशिषले गाडी हुँइक्याउँदा चार जना किसान...

जेल पुगे शाहरुख खानका छोरा आर्यन खान, सार्वजनिक भए तस्बिर

बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खानलाई नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) का अधिकारीले आर्थर रोड जेल लिएर गएका छन् । ७ अक्टोबर उनले एनसीबीको कार्यालयमा नै बिताए । यसका साथै अन्य ८ आरोपी पनि एनसीबीको कार्यालयमा उपस्थित रहे । आर्यन खानलाई जेल लिएर जाँदै गरेका केही तस्बिर भारतीय सञ्चार माध्यम आजतकले सार्वजनिक गरेको छ ।आर्यन खानको जमानतको केसको सुनुवाई चलिरहेको छ । आर्यन खान र अन्य ८ आरोपी पनि न्यायिक हिरासतमा छन् । त्यसैले उनीहरुलाई एनसीबीद्वारा जेल लगिएको हो । आजको दिन उनका लागि निकै

शाहरुख खानका छोरा आर्यन पक्राउ

एजेन्सी १७ असोज: भारतको नारकोटिक्स कन्ट्रोल ब्युरो (एनसिबी) ले शनिबार राती मुम्बईमा एक क्रुजमा छापा मार्दा बलिउड स्टार शाहरुख खानका छोरा आर्यनसहित १३ जनालाई हिरासतमा लिएको छ । भारतीय सञ्चारमाध्यमहरूका अनुसार अहिले हिरासतमा रहेका शाहरुखका छोरा आर्यन खानसँग बयान जारी छ । प्रहरी स्रोतका अनुसार आर्यन खान पार्टीमा उपस्थित भएपनि उनको साथबाट ड्रग्स भने बरामद […]

शाहरुख खानका छोरा पक्राउ

भारतको नारकोटिक्स कन्ट्रोल ब्युरो (एनसिबी) ले शनिबार राती मुम्बईमा एक क्रुज सिपमा छापा मारेर  बलिउड स्टार शाहरुख खानका छोरासहित १३ जनालाई हिरासतमा लिएको छ । प्रहरीका अनुसार उक्त क्रुज सिपमा ड्रग्स पार्टी चलिरहेको थियो । भारतीय सञ्चारमाध्यमहरूका अनुसार अहिले हिरासतमा रहेका शाहरुखका छोरा आर्यन खानसँग बयान लिने काम भइरहेको छ । छानविन चलिरहेकाले प्रहरीले धेरै प्रतिक्रिया दिन नमानेको पनि भारतीय सञ्चारमाध्यमले जनाएका छन् । प्रहरी स्रोतका अनुसार आर्यन खान पार्टीमा उपस्थित भएपनि उनको साथब