ट्रम्पविरूद्धको महाभियोग पारितका लागि दुई तिहाइ जुटाउन सिनेट विफल - BBC News नेपाली

सिनेटको मतदानमा ट्रम्प विरूद्धको महाभियोग पारित हुनका लागि आवश्यक हुने ६७ मतमध्ये १० मत पुगेको थिएन।