काठमाडौंः नेकपा एमाले र लोसपाले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोग प्रतिवेदनमा फरक मत राखेका छन्। कांगेस र माओवादी केन्द्रले ९ बुँदे आधारसहित महाभियोग लाग्ने बहुमतको प्रतिवेदन तयार पारेका छन्। उक्त प्रतिवेदन बुझाउने चरणमा छ।
एमालेले र लोसपाले आठ बुँदे फरक मत राखेको हो।
दुई दलले महाभियोगको प्रक्रियादेखि नै प्रश्न उठाएका…