विराटनगरमा इलेक्ट्रोनिक सामान बोकेको ट्रक बरामद

विराटनगर । प्रहरीले मोरङको विराटनगर महानगरपालिका १२ बाट इलेक्ट्रोननिक सामान लोड गरेको ट्रक नियन्त्रणमा लिएको छ ।  विराटनगर महानगरपालिका १६ बस्ने ५६ वर्षीय ट्रक चालक राम विवेक महतोले भन्सार छलेर भारतबाट नेपालतर्फ ल्याउँदै गरेको सामानसहित ट्रक नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।  ना ख ३ ख ३०८७ नम्बरको ट्रकमा ल्याएको इलेक्ट्रोनिक सामान र ट्रकसहित करिब...

सम्बन्धित सामग्री

काभ्रेमा राजस्व छलीको चिनीसहित ट्रक बरामद

जिल्लाको बनेपामा करिब ६ लाखबराबरको राजस्व छली गरी ल्याएको चिनीसहित ट्रक बरामद गरिएको छ । चिनीको बोरालाई धानको बोराले छोपी लुकाइछिपाई ल्याउने क्रममा प्रहरीले बरामद गरेको हो । जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार...

अवैध काठसहित पक्राउ परेको ट्रक छुटाउन दवाब

रौतहट : जिल्लामा अवैध काठ सहित पक्राउ परेका ट्रक छुटाउन विभिन्न शक्तिहरूले वन कर्मचारीहरूलाई दवाव दिन थालेका छन्।सोमबार विहान सशस्त्र वन गस्ती टोलीले अवैध चिरान काठसहितको एउटा ट्रक बरामद गरेको हो। डिभिजन वन कार्यालय रौतहटबाट सहायक वन अधिकृत बैजनाथ मण्डलको नेतृतवमा गएको गस्ती टोलीले  ना २ ख ८७१७ नम्बरको ट्रकमा अवैध तरिकाबाट साल जातको चिरान काठसहित एउटा ट्रक बरामद गरेको हो।चन्द्रपुर नगरपालिका वडा नं–२ जुडीबेला गाउँबाट अवैध काठ लोड गरी चन्द्रनिगाहपुर तर्फ आउनेक्रममा सशस्त्र वन गस्तिटोलिल

अवैध काठसहित ट्रक बरामद

रौतहट स्थित सशस्त्र वन गस्ती टोलीले अवैध चिरान काठ सहितको एउटा ट्रक बरामद गरेको छ।  डिभिजन बन कार्यालय रौतहटबाट सहायक वन अधिकृत  बैजनाथ मण्डलको नेतृत्वमा गएको गस्ती टोलीले  ना २ ख ८७१७ नम्बरको ट्रकमा अवैध  तरिकाबाट सालको चिरान काठसहित बरामद गरेको हो । चन्द्रपुर नगरपालिका जुडीबेला गाउँबाट अवैध काठ लोड गरी आउनेक्रममा गएराती टोलीले चाँदीखोलाको पुल छेउबाट ट्रक लाई नियन्त्रणमा लिएको थियो । बरामद ट्रकमा १ सय ५०  क्यूफिट भन्दा बढी अवैध चिरान काठ फेला परेको डिभिजन बन कार्या

राजश्व छली ल्याइएको सामानसहित ट्रक बरामद

चामलको विल साथमा सुर्ति, चेरी पान मसाला र चैनी पान मसाला बोकेको ट्रकलाई पर्सा प्रहरीले आइतबार राति अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ।...

पाल्मोलियन आयल सहितको ट्रक बरामद

वीरगन्ज । सशस्त्र प्रहरीले तस्करी गरेर ल्याइएको ठूलो परिमाणको पाल्मोलियन आयल सहितको ट्रक बरामद गरेको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीको हनुमान नगर कंकालीनी नगरपालिका १ कोेशी ब्यारेजस्थित सडकमा सशस्त्र प्रहरीले युपी ७५ एम ३६९५ नम्बरको ट्रक रोकेर चेकजाच गर्दा उक्त ट्रकमा भन्सार राजश्व नतिरेको ५४ लाख ९६ हजार रुपैयाँ मुल्यकोे १५ सय टिन पाल्मोलियन […]

५५ लाख बराबरको तेलसहित भारतीय ट्रक बरामद

सशस्त्र प्रहरीले आज सप्तरीबाट अवैध तेलसहित भारतीय नम्बरको ट्रक नियन्त्रणमा लिएको छ । हनुमाननगर–कङ्कालीनी नगरपालिका–१ कोशी ब्यारेजस्थित पूर्व–पश्चिम सडक खण्डबाट एक हजार ५०० टिन रिफाइन्ड पाल्मोनियम तेल बरामद गरेको सशस्त्र प्रहरी निरीक्षक किसमान तामाङले जानकारी दिए ।पूर्वबाट पश्चिमतर्फ जाँँदै गरेको यूपी ७५ एम ३६९५ नम्बरको ट्रकबाट अवैध तेलका साथै ट्रक चालक भारत उत्तर प्रदेशको कानपुर प्रान्त देहानका ३८ वर्षीय अवध बाबु र सहचालक २३ वर्षीय धिरजकुमारलाई पनि नियन्त्रणमा लिएको सप्रनि तामा

सप्तरीबाट ५४ लाख मुल्यको एक ट्रक पाल्म तेल बरामद

३ असार, वीरगञ्ज । सशस्त्र प्रहरीले सप्तरीबाट पाल्म तेलसहितको ट्रक बरामद गरेको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीको हनुमाननगर कंकालीनी नगरपालिका-१ कोशी ब्यारेजस्थित सडकबाट ट्रक बरामद गरेको हो । युपी ७५ एम ३६९५ नम्बरको ट्रक रोकेर चेकजाँच गर्दा भन्सार राजश्व नतिरेको ५४ लाख ९६ हजार रुपैयाँको १५ सय टिन पाल्म तेल बरामद भएको सशस्त्र प्रहरी […]

अवैध सामानसहित सर्लाहीमा बेवारिसे ट्रक बरामद

भारतबाट भन्सार छली ल्याएको सामान सहित सर्लाहीमा बेवारिसे अवस्थामा एउटा ट्रक बरामद भएको छ। सशस्त्र प्रहरी बल सर्लाहीले किराना सामान सहित ट्रक बरामद गरी भन्सार चलान गरेको छ।

अवैध सामानसहित सर्लाहीमा बेवारिसे ट्रक बरामद

भारतबाट भन्सार छली ल्याएको सामान सहित सर्लाहीमा बेवारिसे अवस्थामा एउटा ट्रक बरामद भएको छ। सशस्त्र प्रहरी बल सर्लाहीले किराना सामान सहित ट्रक बरामद गरी भन्सार चलान गरेको छ।...

कपिलवस्तुबाट २२६ क्वीन्टल केराउसहित ६ वटा भारतीय ट्रक बरामद

प्रहरीले नेपालबाट भारत निकासी गर्न लागिएको २२५ क्वीन्टल हरियो केराउसहित ६ वटा मालबाहक भारतीय ट्रक बरामद गरेको छ।