काभ्रेमा राजस्व छलीको चिनीसहित ट्रक बरामद

जिल्लाको बनेपामा करिब ६ लाखबराबरको राजस्व छली गरी ल्याएको चिनीसहित ट्रक बरामद गरिएको छ । चिनीको बोरालाई धानको बोराले छोपी लुकाइछिपाई ल्याउने क्रममा प्रहरीले बरामद गरेको हो । जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार...