सप्तरीबाट ५४ लाख मुल्यको एक ट्रक पाल्म तेल बरामद

३ असार, वीरगञ्ज । सशस्त्र प्रहरीले सप्तरीबाट पाल्म तेलसहितको ट्रक बरामद गरेको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीको हनुमाननगर कंकालीनी नगरपालिका-१ कोशी ब्यारेजस्थित सडकबाट ट्रक बरामद गरेको हो । युपी ७५ एम ३६९५ नम्बरको ट्रक रोकेर चेकजाँच गर्दा भन्सार राजश्व नतिरेको ५४ लाख ९६ हजार रुपैयाँको १५ सय टिन पाल्म तेल बरामद भएको सशस्त्र प्रहरी […]