रौतहट : जिल्लामा अवैध काठ सहित पक्राउ परेका ट्रक छुटाउन विभिन्न शक्तिहरूले वन कर्मचारीहरूलाई दवाव दिन थालेका छन्।सोमबार विहान सशस्त्र वन गस्ती टोलीले अवैध चिरान काठसहितको एउटा ट्रक बरामद गरेको हो। डिभिजन वन कार्यालय रौतहटबाट सहायक वन अधिकृत बैजनाथ मण्डलको नेतृतवमा गएको गस्ती टोलीले ना २ ख ८७१७ नम्बरको ट्रकमा अवैध तरिकाबाट साल जातको चिरान काठसहित एउटा ट्रक बरामद गरेको हो।चन्द्रपुर नगरपालिका वडा नं–२ जुडीबेला गाउँबाट अवैध काठ लोड गरी चन्द्रनिगाहपुर तर्फ आउनेक्रममा सशस्त्र वन गस्तिटोलिल