५५ लाख बराबरको तेलसहित भारतीय ट्रक बरामद

सशस्त्र प्रहरीले आज सप्तरीबाट अवैध तेलसहित भारतीय नम्बरको ट्रक नियन्त्रणमा लिएको छ । हनुमाननगर–कङ्कालीनी नगरपालिका–१ कोशी ब्यारेजस्थित पूर्व–पश्चिम सडक खण्डबाट एक हजार ५०० टिन रिफाइन्ड पाल्मोनियम तेल बरामद गरेको सशस्त्र प्रहरी निरीक्षक किसमान तामाङले जानकारी दिए ।पूर्वबाट पश्चिमतर्फ जाँँदै गरेको यूपी ७५ एम ३६९५ नम्बरको ट्रकबाट अवैध तेलका साथै ट्रक चालक भारत उत्तर प्रदेशको कानपुर प्रान्त देहानका ३८ वर्षीय अवध बाबु र सहचालक २३ वर्षीय धिरजकुमारलाई पनि नियन्त्रणमा लिएको सप्रनि तामा

सम्बन्धित सामग्री

५५ लाख बराबरको तेलसहित भारतीय ट्रक बरामद

सप्तरी । सशस्त्र प्रहरीले शुक्रबार सप्तरीबाट अवैध तेलसहित भारतीय नम्बरको ट्रक नियन्त्रणमा लिएको छ ।

५५ लाख रूपैयाँ बराबरको तेलसहित भारतीय ट्रक बरामद

राजविराज : सशस्त्र प्रहरीले आज (शुक्रबार) सप्तरीबाट अवैध तेलसहित भारतीय नम्बरको ट्रक नियन्त्रणमा लिएको छ। हनुमाननगर–कङ्कालिनी नगरपालिका–१ कोशी ब्यारेजस्थित पूर्व–पश्चिम सडकखण्डबाट १ हजार ५ सय टिन रिफाइन्ड पाल्मोनियम तेल बरामद गरेको सशस्त्र प्रहरी निरीक्षक किसमान तामाङले जानकारी दिए।पूर्वबाट पश्चिमतर्फ जाँँदै गरेको युपी ७५ एम ३६९५ नम्बरको ट्रकबाट अवैध तेलका साथै ट्रकचालक भारत उत्तर प्रदेशको कानपुर प्रान्त देहानका ३८ वर्षीय अवध बाबु र सहचालक २३ वर्षीय धिरजकुमारलाई पनि नियन्त्रणमा

ललिपपको प्रज्ञापन पत्र बनाएर चकलेट आयात, पर्साबाट भारतीय ट्रक प्रहरी नियन्त्रणमा

नक्कली प्रज्ञापन पत्र बनाएर सामान आयात गरेको आरोपमा प्रहरीले मंगलबार मध्यराति पर्सा-१६ स्थित सडकबाट भारतीय ट्रक बरामद गरेको हो।

कपिलवस्तुबाट २२६ क्वीन्टल केराउसहित ६ वटा भारतीय ट्रक बरामद

प्रहरीले नेपालबाट भारत निकासी गर्न लागिएको २२५ क्वीन्टल हरियो केराउसहित ६ वटा मालबाहक भारतीय ट्रक बरामद गरेको छ।