अर्घाखाँची : भूमिकास्थान नगरपालिका वडा नम्बर–६ स्थित खिल्जीमा जंगली च्याउ खाँदा आज एक जनाको मृत्यु भएको छ। तीन जना बिरामी परेका छन्।
जंगली च्याउको पहिचान नगरी पकाएर खाएका चारमध्ये ३० वर्षीया रामकला महत्राको उपचारका क्रममा बुटवलको लुम्बिनी सिटी अस्पतालमा मृत्यु भएको हो। मृतककी छोरी सात वर्षीया बिप, सासू ५८