सल्यान : सल्यानमा जंगली च्याउ खाँदा एक बालिकाको मृत्यु भएको छ। जिल्लाको शारदा नगरपालिका ४ साइलाकम्दकी ४ वर्षीया जोशना बस्नेतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।जंगली च्याउ खाँदा बिरामी परेका एकै घरका ४ मध्ये ती बालिकाको प्रदेशिक अस्पताल सुर्खेतमा शनिबार दिउँसो उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालले जानकारी दिए।शुक्रबार जंगली च्याउ खाँदा शारदा नगरपालिका ४ साइलाकम्दकी ४० वर्षीया मीना बस्नेत, छोरी २५