जंगली च्याउ खाँदा एकै परिवारका पाँच जना बिरामी

९ साउन, जुम्ला । जुम्लामा जंगली च्याउ खाँदा एकै घरका पाँच जना बिरामी परेका छन् । तिला गाउँपालिका–४ नुवाकोट गाउँका विष्णु हमालको परिवारका पाँच जना बिरामी भएका हुन् । बिरामी पर्नेमा विष्णु हमाल, उनकी पत्नी सम्झना हमाल, छोरीहरू सविना हमाल र सम्झौता हमालका साथै घरमा कामको सिलसिलामा बस्दै आएका चन्दननाथ नगरपालिका–९ रोकायाबाडाका डेकेन्द्र रोकाया रहेका […]

सम्बन्धित सामग्री

जंगली च्याउ खाँदा अस्पताल भर्ना

बैतडी । बैतडीमा जंगली च्याउ खाँदा मंगलबार एकै परिवारका पाँच जना बिरामी भएका छन् । बिरामी हुनेमा मेलौली नगरपालिका ५ खलीगाडका एकै परिवारका पाँच जना रहेको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रले जनाएको हो । केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा भर्ना भएका छन् । मंगलबार बिहान जंगलबाट टिपेर ल्याएको च्याउ उनीहरुले पकाएर आएका थिए । च्याउ खाएको […]

जंगली च्याउ खाँदा एकै परिवारका ५ जना बिरामी

२९ असार, सुर्खेत । रुकुम पश्चिममा जंगली च्याउको तरकारी खाँदा एकै परिवारका ५ जना बिरामी भएका छन् । बाँफीकोट गाउँपालिका–७, का आशिराम खत्रीको परिवारका ५ जना बिरामी भएको कर्णाली प्रदेश प्रहरीले जनाएको छ । बिरामी हुनेमा ३६ वर्षीय आशिराम सहित उनकी श्रीमति २६ वर्षीया कुमारी खत्री, ६ वर्षीय छोरा शेरबहादुर, ३ वर्षीया छोरी धनमाया र […]

बुटवलमा जंगली च्याउ खाँदा ६ जना बिरामी

बुटवलमा जंगली च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी परेका छन्। बुटवल उपमहानगरपालिका १२ नयाँ गाउँमा जंगली च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी भएको प्रहरीले जनाएको छ।  त्यसमध्ये ५ जनाको अवस्था गम्भीर रहेको छ। जंगलबाट च्याउ ल्याएर खाएका २८ वर्षीया रिना विक, २८ वर्षीया कमला विक, ८ वर्षकी सुप्रिया विक, ३८ वर्षीय विष्णु विक र ३३ वर्षीया दुर्गा विक  र ५० वर्षीय हुमबहादुर विक बिरामी परेका छन् । जंगली च्याउ खाएर बिरामी परेका उनीहरुलाई पौने ९ बजे आफन्तले अस्पताल पुर्याएका थिए ।जंगली

जंगली च्याउ खाँदा दुई जनाको मृत्यु

ओखलढुंगा । ओखलढुंगाको चम्पादेवी गाउँपालिका–७ फूलबारी टोलमा जंगली च्याउ खाँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ९३ वर्षीया मनमाया विष्ट र २४ वर्षीया ढककुमारी विष्ट रहेका छन् । आफ्नै बारीमा उम्रिएको च्याउ खाँदा गत शनिबार एकै परिवारका चार जना बिरामी परे पछि उनीहरुलाई उपचारका लागि जिल्लकै मिसन अस्पतालमा लगिएको थियो । उपचारको क्रममा […]

ओखलढुंगामा जंगली च्याउ खाँदा दुई जनाको मृत्यु

काठमाडाैँ- ओखलढुंगामा जंगली च्याउँ खाँदा दुई जनाको मृत्यु भएको छ। यसैगरी दुईजना बिरामी भएका छन्। जंगली च्याउ खाँदा मृत्यु हुनेमा चम्पादेवी गाउँपालिका-७ फुलवारी टोल बस्ने ९३ वर्षीया मनमाया बिष्ट र २४ वर्षीया ढककुमारी विष्ट रहेका छन्। आफ्नै बारीमा उम्रिएको च्याउ पकाएर खाएका मनमाया विष्ट, ढककुमारीसमेत एकै परिवारका ४ जना जेठ २८ गते बिरामी भएका थिए। […]

जंगली च्याउ खाँदा दुई जनाको मृत्यु, दुई जना बिरामी

ओखलढुङ्गाको चम्पादेवी गाउँपालिका-७ फूलबारी टोल बस्ने ९३ वर्षीया मनमाया विष्ट र २४ वर्षीया ढक कुमारी विष्टको जंगली च्याउ खाँदा मृत्यु भएको छ भने अन्य दुई जना बिरामी भएका छन् । आफ्नै बारीमा उम्रिएको च्याउ पकाएर खाएका मनमाया विष्ट, ढक कुमारी समेत एकै परिवारका ४ जना जेठ २८ गते बिरामी भई उपचारको लागि मिसन अस्पताल ओखलढुङ्गा पठाइएकोमा उपचारको क्रममा ढक कुमारीको सोही अस्पतालमा र मनमाया विष्टको काठमाडौँ शिक्षण अस्पतालमा मृत्यु भएको हो । अन्य २ जनाको काठमाडौँ शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।&n

भोजपुरमा जंगली च्याउ खाँदा बालिकाको मृत्यु, परिवारका पाँचजना बिरामी

काठमाडौं । जंगली च्याउ खाँदा भाेजपुरमा एक बालिकाको ज्यान गएको छ भने एकै परिवारका पाँचजना बिरामी भएका छन् । जंगली च्याउ खाँदा हतुवागढी– ३ का आशकुमार राईकी पाँच वर्षीया छोरी कृति राईको मृत्यु भएको हो । आशकुमारसँगै उनकी श्रीमती धनकुमारी र छोरीहरु योगिता, सुमित्रा र सृष्टिको बिरामी भएका छन् । उनीहरुको स्वस्थ्य अवस्था सामान्य रहेको […]

धुलिखेलमा जंगली च्याउ खाएका एकै परिवारका दुईको मृत्यु

काभ्रे : काभ्रेको धुलिखेल नगरपालिका वडा नम्बर ८ स्थित पकुचामा जंगली च्याउ खाँदा एकै परिवारका दुई जनाको मृत्यु भएको छ भने चार जना बिरामी परेका छन्।जंगलबाट टिपेर ल्याएका पहिचान नभएको च्याउ पकाएर खाँदा ४३ वर्षीय नरबहादुर थामीको घरमा र २५ वर्षीय विमला थामीको पाटन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता तथा डिएसपी हरि खतिवडाले बिरामीमध्ये काठमाडौँस्थित नर्भिक अस्पतालमा उपचार भइरहेका २९ वर्षीय पूर्ण थामीको अवस्था गम्भीर भएको जानकारी दिए।उनका अनुसार अन

नवलपरासीमा जंगली च्याउ खाँदा सात जना बिरामी

पूर्वी नवलपरासीमा जंगली च्याउ खाँदा एकै परिवारका सात जना बिरामी परेका छन् । सातमध्ये चार जनाको अवस्था गम्भीर छ

जंगली च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी

झापा – झापाको मेचीनगरमा जंगली च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी परेका छन् ।  जंगलबाट टिपेर ल्याएको च्याउ पकाएर खाँदा मेचीनगर –१४, दुवागडीका प्रेम किशान दर्र्जी, उनकी पत्नी सुशीला दर्जी, उनका दुई छोराहरुसहित ज्वाइँ प्रकाश दर्जी र आमा लिलामाया दर्जी बिरामी परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बि...