जलस्रोत विधेयक प्रतिनिधि सभामा प्रस्तुत

१४ असार, काठमाडौं । जलस्रोत सम्बन्धी विधेयक प्रतिनिधि सभामा प्रस्तुत भएको छ । शुक्रबार बसेको बैठकमा उर्जा, जलस्रोत तथा सिँचाई मन्त्री शक्ति बहादुर बस्नेतका तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले विधेयक प्रस्तुत गरेकी हुन् । यो …

सम्बन्धित सामग्री

सङ्घीय निजामती सेवा विधेयक प्रतिनिधि सभामा प्रस्तुत

सङ्घीय निजामती सेवा विधेयक, २०८० प्रतिनिधि सभामा प्रस्तुत भएको छ । बिहीबारको प्रतिनिधि सभा बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले सङ्घीय निजामती सेवा विधेयक, २०८० लाई प्रस्तुत गर्नुभएको हो ।

विद्यालय शिक्षा विधेयक जिम्मेवार ढंगले पेस भएन : सांसद वाग्ले

काठमाडौं । सांसद डा. स्वर्णिम वाग्लेले सरकारले प्रस्तुत गरेको विद्यालय शिक्षा विधेयक जिम्मेवार ढंगले पेस नभएको बताउनुभएको छ । प्रतिनिधि सभामा शुक्रबार विद्यालय शिक्षा विधेयक-२०८० विचार गरियोस् भन्ने प्रश्तावमाथि छलफलमा भाग लिँदै सांसद वाग्लेले यो विधेयकमा स्रोतको सुनिश्चितता नै नभएको भन्दै विद्यालय शिक्षा विधेयक जनतामा लैजानुपर्ने बताउनुभएको हो । उहाँले प्रतिनिधि सभा नियमावलीमा उल्लेख भए […]

गणपूरक संख्या नपुगेपछि विद्युत् विधेयक सदनमा पेस भएन - NepaliPatra

काठमाडौँ। प्रतिनिधि सभामा गणपूरक संख्या नपुगेपछि विद्युत् विधेयक, २०८० पेस हुन सकेन। मंगलबारको प्रतिनिधि सभा बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले विधेयक पेसको प्रस्ताव गरेका थिए। तर, निर्णयार्थ प्रस्तुत गर्ने समयमा नेमकिपाका सांसद प्रेम सुवालले गणपूरक संख्याको प्रश्न उठाएपछि गणना गरिएको थियो। गणपूरक संख्या पुग्न ६९ हुनुपर्नेमा ६६ मात्रै सांसद उपस्थित भएपछि संसद्मा प्रस्ताव […]

समानुपातिकमा को ? नातेदार, चाकडीबाज, व्यापारी, ठेकेदार !

निर्वाचनको घोषणा भइसकेपछि पाँच दलीय गठबन्धन सरकारले प्रतिनिधि सभा र प्रदेश सभाको कार्यकाल बढाउने उद्देश्यले प्रतिनिधि सभामा विधेयक प्रस्तुत गर्दा आमनागरिक समाज, बुद्धिजीवी, प्रेस र सामाजिक सञ्जालमा व्यापक विरोध र आलोचना हुने भयो । त्यसपछि सरकारले विधेयक फिर्ता लिएसँगै समानुपातिक बन्द सूचीसँगै प्रतिनिधि सभा र प्रदेश सभाको आयु ...

सत्य निरुपण विधेयक प्रस्तुत

बेपत्ता पारिएका व्यक्तिको सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक प्रतिनिधि सभामा पेस भएको छ। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले विधेयक पेस गर्नुभएको हो। विधेयकको सैद्धान्तिक छलफललगायतका प्रक्रिया भदौ १३ गतेपछि मात्र अघि बढ्नेछन्। प्रमुख प्रतिपक्षी दलको आग्रहमा बैठक भदौ १३ गतेसम्म स्थगित गरिएको छ। सरकारले असार ३१ गते प्रतिनिधि सभा सचिवालयमा विधेयक दर्ता गरेको थियो। कायम रहेका दुई आयोगको कार्यकाल बाधा अड्काउ फुकाउबाट तीन महिना थप गर्दै नयाँ विधेयक पनि अघि बढाउने निर्णय गरिएको थियो। यसअघिका पदाधिकारीको कार्यकाललाई सरकारले निरन्तरता दिएको थिएन। नयाँ विधेयकमा सरकारले आयोगको कार्यकाल एक वर्ष थप गर्ने प्रस्ताव पनि गरेको छ।

कारागार विधेयक : कैदीलाई सन्तान जन्माउने अधिकार, भाग्न खाेजे थप सजाय

काठमाण्डाै – प्रतिनिधि सभाको आज आइतवारको बैठकले ‘कारागार विधेयक २०७८’ पारित गरेको छ । लामो समयपछि प्रतिनिधि सभाले याे विधेयक पारित गरेको हो । प्रतिनिधि सभाका सदस्यलाई याे विधेयक २०७६ मङ्सिर २९ गते वितरण गरिएको थियो । यस्तै त्यही वर्षकाे माघ २९ गते प्रतिनिधि सभामा प्रस्तुत भएको थियो भने चैत १९ गते सामान्य छलफल भएको थियो । विसं २०७६ चैत २९ गतेदेखि समितिमा दफाबार छलफल भएको थियो । प्रतिनिधि सभा दुई पटक विघटन भएपछि याे विधेयकसमेत प्रभावित भएको थियो । सरोकारवालाले बन्दीको अधिकार स्थापित हुने...

प्रतिनिधि सभामा गणपूरक संख्या पुगेन

काठमाडौँ- प्रतिनिधि सभा बैठकमा गणपूरक संख्या नपुगेका कारण मन्त्रीको प्रस्ताव निर्णयार्थ प्रस्तुत हुन सकेन । प्रतिनिधि सभाको बुधबारको बैठकमा गणपूरक संख्या नपुगेका कारण स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानीप्रसाद खापुङले प्रस्ताव गरेको ‘औषधी (तेस्रो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस्’ भन्‍ने प्रस्ताव निर्णय...

प्रतिनिधि सभामा गणपूरक संख्या नपुगेपछि बैठक स्थगित

काठमाडाैं । प्रतिनिधि सभा बैठकमा गणपूरक संख्या नपुगेका कारण मन्त्रीको प्रस्ताव निर्णयार्थ प्रस्तुत हुन सकेन ।  प्रतिनिधि सभाको बुधवारको बैठकमा गणपूरक संख्या नपुगेका कारण स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानीप्रसाद खापुङले प्रस्ताव गरेकाे ‘औषधि (तेस्रो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत हुन नसकेको हो । प्रस्ताव निर्णयार्थ प्रस्तुत हुन संसदको गणपूरक संख्या ६९...

प्रतिनिधि सभा बैठकमा कानुनमन्त्रीको प्रस्ताव पारित भएन

प्रतिनिधि सभा बैठकमा गणपूरक संख्या नपुगेका कारण मन्त्रीले राखेको प्रस्ताव पारित हुन सकेन । प्रतिनिधि सभामा गणपूरक संख्या नपुगेका कारण कानून, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द प्रसाद शर्मा (कोइराला) ले राखेको नीति, अनुसन्धान प्रतिष्ठान विधेयक २०७६ माथि विचार गरियोस् भन्ने प्रस्ताव पारित हुन नसकेको हो । सभामुख अग्निप्रसाद सापकोटाले नीति, अनुसन्धान प्रतिष्ठान विधेयक २०७६ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्न लागेपछि प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का सांसद झपट र

संविधान संशोधन विधेयक जनताको जानकारीका लागि सार्वजनिक

१९ जेठ, काठमाडौं । प्रतिनिधि सभामा पेश भएको नेपालको संविधान दोस्रो संशोधन विधेयक सर्वसाधारण जनताको जानकारीको लागि सर्वजनिक भएको छ । संविधानको धारा २७४ र प्रतिनिधि सभा नियमावलीको नियम १३७ अनुसार संविधान संशोधन विधेयक संसदमा प्रस्तुत …