काठमाडाैं । प्रतिनिधि सभा बैठकमा गणपूरक संख्या नपुगेका कारण मन्त्रीको प्रस्ताव निर्णयार्थ प्रस्तुत हुन सकेन ।
प्रतिनिधि सभाको बुधवारको बैठकमा गणपूरक संख्या नपुगेका कारण स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानीप्रसाद खापुङले प्रस्ताव गरेकाे ‘औषधि (तेस्रो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत हुन नसकेको हो ।
प्रस्ताव निर्णयार्थ प्रस्तुत हुन संसदको गणपूरक संख्या ६९...