निर्वाचनको घोषणा भइसकेपछि पाँच दलीय गठबन्धन सरकारले प्रतिनिधि सभा र प्रदेश सभाको कार्यकाल बढाउने उद्देश्यले प्रतिनिधि सभामा विधेयक प्रस्तुत गर्दा आमनागरिक समाज, बुद्धिजीवी, प्रेस र सामाजिक सञ्जालमा व्यापक विरोध र आलोचना हुने भयो । त्यसपछि सरकारले विधेयक फिर्ता लिएसँगै समानुपातिक बन्द सूचीसँगै प्रतिनिधि सभा र प्रदेश सभाको आयु ...