क्रियाशील सदस्यमा धाँधली गरेको भन्दै कांग्रेस केन्द्रीय कार्यालयमा पूर्वसांसदसहित नेता–कार्यकर्ताको धर्ना

क्रियाशील सदस्यता वितरणमा धाँधली गरेको भन्दै बाराका चारवटै निर्वाचन क्षेत्रका नेता तथा कार्यकर्ताहरूले कांग्रेसको केन्द्रीय कार्यालयमा धर्ना सुरु गरेका छन् । बारा कांग्रेसका पूर्वसांसदद्वय लालबाबु सिंह र रामअयोध्याप्रसाद यादवसहितका नेता–कार्यकर्ताले...

सम्बन्धित सामग्री

कांग्रेस केन्द्रीय कार्यालय आफ्नै नेता, कार्यकर्ताको घेराबन्दीमा

नेपाली कांग्रेसको केन्द्रीय कार्यालय आफ्नै पार्टीका नेता, कार्यकर्ताको घेराबन्दीमा परेको छ ।पार्टीको क्रियाशील सदस्यतासम्बन्धी विवाद पार्टी नेतृत्वले सम्बोधन नगरेका कारण सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालय विगत एक महिनायता आफ्नै पार्टीका नेता, कार्यकर्ताको घेराबन्दीमा परेको हो । ३४ दिनयता लगातार क्रियाशील सदस्यता वितरणमा भएको धाँधली छानबिन गर्ने आफूहरुको माग अझै सम्बोधन नभएकाले पार्टी केन्द्रीय कार्यालयमा सुरु गरिएको […]

कांग्रेसको केन्द्रीय कार्यालयमा आफ्नै पार्टीका नेता र कार्यकर्ताको घेराबन्दी

काठमाडौं :  नेपाली कांग्रेसको केन्द्रीय कार्यालय आफ्नै पार्टीका नेता, कार्यकर्ताको घेराबन्दीमा परेको छ। पार्टीको क्रियाशील सदस्यता सम्बन्धी विवाद पार्टी नेतृत्वले सम्बोधन नगरेका कारण सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालय एक महिनायता आफ्नै पार्टीका नेता, कार्यकर्ताको घेराबन्दीमा परेको हो।३४ दिनयता लगातार क्रियाशील सदस्यता वितरणमा भएको धाँधली छानबिन गर्ने आफूहरूको माग अझै सम्बोधन नभएकाले पार्टी केन्द्रीय कार्यालयमा सुरु गरिएको धर्नालाई निरन्तरता दिन बाध्य हुनु परेको नेपाली कांग्रेस बार

महाधिवेशनमा देउवाले धाँदली नगर्ने ग्यारेन्टी चाहियो

काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको भेलाले सभापति शेरबहादुर देउवाले महाधिवेशनमा धाँधली नगर्ने र निष्पक्ष गर्ने ग्यारेन्टी गर्नुपर्ने निस्कर्ष निकालेको छ।   बुधबार कांग्रेस केन्द्रीय कार्यालय सानेपा मै आफ्नो पक्षका केन्द्रीय सदस्यहरुको भेला राखेर उक्त समूहले यस्तो निस्कर्ष निकालेको ह...