काठमाडौं । भारत र आयरल्याण्डबीचको टी–२० सिरिजको पहिलो खेलमा भारतले डकवर्थ लुइस पद्धति अन्तर्गत २ रनले जित हासिल गरेको छ । यो जितसँगै भारतले तीन खेलको सिरिजमा १–० को अग्रता बनाएको छ । आयरल्याण्डले पहिले ब्याटिङ गर्दै ७/१३९ रन बनाएको थियो । जसको जवाफमा भारतले ६ दशमलव ५ ओभरमा ४७/२ रन बनायो । त्यसपछि पानी […]