टी-२० महिला विश्वकप: पाकिस्तानलाई पराजित गर्दै भारतको विजयी सुरुवात

दक्षिण अफ्रिकामा जारी टी-२० महिला विश्वकपमा भारतले विजयी सुरुवात गरेको छ। हाइस्कोरिङ खेलमा पाकिस्तानलाई ७ विकेटले पराजित गर्दै भारतले प्रतियोगितामा विजयी सुरुवात गरेको हो। उक्त समूहमा यसअघि इंग्ल्यान्डले वेस्टइन्डिजलाई हराउँदै विजयी सुरुवात गरेको थियो। समूह दुई अन्तर्गतको आफ्नो पहिलो खेलमा भारत विरुद्ध पाकिस्तानले टस जितेर पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ […]

सम्बन्धित सामग्री

टी-२० महिला विश्वकप: वेस्टइन्डिजलाई हराउँदै इंग्ल्यान्डको विजयी सुरुवात

दक्षिण अफ्रिकामा जारी महिला टी-२० विश्वकपमा इंग्ल्यान्डले विजयी सुरुवात गरेको छ। समूह  बी अन्तर्गत शनिबार राति भएको खेलमा इंग्ल्यान्डले वेस्टइन्डिजमाथि ७ विकेटको जित निकाल्यो। टस जितेर पहिलो ब्याटिङ गरेको वेस्टइन्डिजले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ३५ रन बनाएको थियो। जवाफमा उक्त लक्ष्य इंग्ल्यान्डले ३३ बल बाँकी हुँदा ३ विकेट गुमाएर पुरा गरेको […]