भारत र अस्ट्रेलियाबीचको तेस्रो तथा अन्तिम टी–२० क्रिकेट आज

काठमाण्डाै - भारत र अस्ट्रेलियाबीचको तेस्रो तथा अन्तिम टी–२० क्रिकेट आज हुँदैछ । निर्णायक खेल बेलुका सवा ७ बजे हैदराबादमा सुरु हुनेछ । तीन खेलको शृङ्खला एक/एकको बराबरीमा छ। पहिलो टी–२० खेलमा पाहुना टोली अस्ट्रेलियाले भारतलाई ४ विकेटले हराएको थियो भने दोस्रो खेलमा भारत ६ विकेटले विजयी भएको थियो ।   

सम्बन्धित सामग्री

भारत र वेस्ट इन्डिजबीचको चौथो टी–२० क्रिकेट आज

काठमाण्डाै - भारत र वेस्ट इन्डिजबीचको चौथो टी–२० क्रिकेट आज हुँदैछ । यो खेल बेलुका सवा ८ बजे लाउडरहिलमा शुरु हुनेछ । पाँच खेलको टी–२० शृङ्खलामा घरेलु टोली वेस्ट इन्डिज २–१ ले अगाडि छ । आजको खेल जितेमा वेस्ट इन्डिजले शृङ्खला जित्नेछ भने पराजित हुँदा शृङ्खला २–२ को बराबरी हुनेछ । शृङ्खला जोगाइराख्न भारतलाई जित्नैपर्ने दबाब छ । वेस्ट इन्डिजले पहिलो खेल ४ रन र दोस्रो खेल दुई विकेटले जितेको थियो । तेस्रो खेलमा भारत ७ विकेटले विजयी भएको थियो । यी दुई देशबीचको पाँचौँ तथा अन्तिम...

नरपथगन्जलाई टी–२० क्रिकेट उपाधि

दोस्रो मिल्स क्रिकेट टी–२० क्रिकेट प्रतियोगिताको उपाधि भारत बिहारको राहुल नरपथगन्जले जितेको छ । विराटनगरको जुटमिलको खेलमैदानमा शनिबार भएको फाइनलमा एनबिएससी क्रिकेट क्लब विराटनगरलाई तीन विकेटले हराउँदै नरपथगन्जले उपाधि जितेको हो ।...

नेत्रहीन टी–२० विश्वकपका लागि नेपाली राष्ट्रिय टिम भारत प्रस्थान

काठमाडौँ – आगामी ५ देखि १८ डिसेम्बरसम्म भारतमा आयोजना हुने तेस्रो नेत्रहीन टी–२० क्रिकेट विश्वकपमा सहभागी हुन नेपाली राष्ट्रिय टिम भारत प्रस्थान गरेको छ। प्रतियोगिताका लागि १५ खेलाडीसहित २० सदस्यीय नेपाली टोली आइतबार भारत प्रस्थान गरेको हो। विगतमा पनि सहभागिता जनाउँदै आएको नेपाली पारा क्रिकेट टोलीलाई शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद्ले शनिबार नै बिदाइ गरेको […]

नेत्रहीन टी–२० विश्वकप खेल्ने नेपाली टोली भोलि भारत जाने

१७ मंसिर, काठमाडौं । तेस्रो नेत्रहिन टी– २० क्रिकेट विश्व कपमा  सहभागिता जनाउन नेपाली टोली आइतबार भारत जाँदैछ । डिसेम्बर ५ देखि १८ तारिखसम्म हुने प्रतियोगिताका लागि १५ खेलाडीसहित २० सदस्यीय नेपाली टोली आइतबार भारत जान लागेको हो । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्की बोर्ड तथा कार्यकारी समितिकी सदस्य नन्दा बस्यालले शनिबार एक कार्यक्रमबीच बिदाइ गरिन् […]

आईसीसी टी–२० क्रिकेट : पाकिस्तान र बंगलादेश तथा भारत र जिम्बाव्बे भिड्ने

आईसीसी टी–२० विश्वकप क्रिकेटमा आइतबार पाकिस्तान र बंगलादेश तथा भारत र जिम्बाब्वे भिड्दैछन्। अष्ट्रेलियामा जारी विश्वकप प्रतियोगिताअन्तर्गत समूह २ का पाकिस्तान र बंगलादेशबीचको खेल बिहान पौने १० बजे सुरु हुँदैछ। यो खेलमा बंगलादेशलाई पराजित गर्दै सेमिफाइनलको यात्रा सुरक्षित गर्ने लक्ष्यमा पाकिस्तान हुनेछ। समूहमा समान अंक जोडेको बंगलादेश पनि सेमिफाइनलकै लक्ष्यमा हुनेछ । यही समूहका भारत र जिम्बाब्वेबीचको खेल दिउँसो पौने २ बजे मेलबर्नमा हुँदैछ। भारत पनि आइतबारको खेल जित्दै सेमिफाइनलको

भारत र अस्ट्रेलियाबीचको दोस्रो टी–२० क्रिकेट आज

काठमाण्डाै - भारत र अस्ट्रेलियाबीचको दोस्रो टी–२० क्रिकेट आज हुँदैछ । खेल नागपुरमा बेलुका सवा ७ बजे सुरु हुनेछ । शृङ्खला जोगाउन भारतलाई आजको खेल जित्नैपर्ने दबाब छ । अस्ट्रेलियाले पहिलो टी–२० मा घरेलु टोली भारतलाई चार विकेटले हराउँदै शृङ्खलामा १–० को अग्रता बनाएको छ । यी दुई देशबीचको तेस्रो तथा अन्तिम खेल पर्सि आइतवार हुनेछ । तीन खेलको टी–२० शृङ्खला खेल्न अस्ट्रेलिया भारतको भ्रमणमा छ ।

दोस्रो टी–२० मा पनि दक्षिण अफ्रिकासँग हार्‍यो भारत

अन्तर्राष्ट्रिय टी–२० क्रिकेट श्रृंखलाको दोस्रो खेलमा घरेलु टोली भारतलाई दक्षिण अफ्रिकाले ४ विकेटले पराजित गरेको छ ।

एसिया कप क्रिकेट श्रीलंकामा हुने

काठमाडौं । एसीसी एसिया कप टी—२० क्रिकेट प्रतियोगिता श्रीलंकामा आयोजना हुने भएको छ । एसियन क्रिकेट काउन्सिल (एसीसी) को बैठकले एसिया कप क्रिकेट अगस्ट २७ देखि सेप्टेम्बर ११ सम्म श्रीलंकामा गर्ने निर्णय गरेको हो । एसिया कपमा टेस्ट राष्ट्र भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, अफगानिस्तान र छनोट प्रतियोगिताबाट आउने १ राष्ट्र गरी कूल ६ टिमको सहभागिता […]

अन्तर्राष्ट्रिय क्रिकेट वरीयतामा नेपाल यथावत्

काठमाडौं– आईसीसीले टी–२० क्रिकेटको नयाँ वरीयता सार्वजनिक गरेको छ । सोमबार सार्वजनिक गरेको वरीयतामा नेपाल १३औं स्थानमा यथावत् छ । १३औं स्थानमा रहँदै नेपाल वरीयतामा तलमाथि नभई यथास्थानमै रहेको हो । भारत टी–२० वरीयताको शीर्ष स्थानमा उक्लिएको छ । वेस्ट इन्डिजविरुद्ध घरेलु मैदानमा सम्पन्न तीन टी–२० क्रिकेट शृंखलामा ‘क्लिन स्विप’ गरेसँगै भारत वरीयताको शीर्ष स्थानमा […]

इङ्ल्याण्डसँग आज हुने टी-२० क्रिकेट जित्नैपर्ने दबाबमा भारत

भारत र इङ्ल्याण्डबीच जारी ५ खेलको टी-२० सिरिजको चौंथो खेल बिहीबार (आज) हुँदैछ।अहमदाबादस्थित नरेन्द्र मोदी अन्तराष्ट्रिय मैदानमा हुने खेलमा भारत खेल जित्नैपर्ने दबाबमा हुनेछ। तर, यो खेल इङ्ल्याण्डले जितेमा भने पछिल्लो २ वर्षमा कुनै द्विपक्षीय टी-२० सिरिजमा भारतलाई पराजित गर्ने पहिलो देश बन्नेछ।भारत सन्‌ २०१९ को फेब्रुअरीमा अस्ट्रेलियासँगको सिरिजमा पराजित भएको थियो। त्यसपछि भारत लगातार ६ टी-२० सिरिजमा अपराजित रहँदै आएको छ।यो सिरिजमा अहिलेसम्म टसको भूमिका महत्वपूर्ण रहँदै आएको छ। तीन खेलम