हिटलरलाई पनि संसारले सम्झिरहेको छ : सांसद रायमाझी

२४ पुस, काठमाडौं । राष्ट्रियसभाका सांसद रमेशजंग रायमाझीले प्रधानमन्त्री केपी शर्मा ओली राम्रो कामका लागि नभई नराम्रा कामका लागि इतिहासमा अविस्मरणीय रहने भएका छन् । शुक्रबार बसेको राष्ट्रियसभा बैठकमा बोल्दै सांसद रायमाझीले तानाशाहहरूलाई विश्वले नबिर्सने बताएका हुन् । ‘हिजो मात्रै एक जना माननीयज्यूले केपी ओलीलाई इतिहासले सम्झिरहनेछ भन्नुभएछ । हो, इतिहासले राम्रो काम गर्नेलाई पनि […]

सम्बन्धित सामग्री

टोपबहादुर रायमाझीलाई सांसद पदबाट निलम्बन गरिँदै

काठमाडौं, ५ भदौ । नेकपा (एमाले) का निलम्बित सचिव एवं प्रतिनिधि सभा सदस्य टोपबहादुर रायमाझीको सांसद पद निलम्बित हुने भएको छ । आज (मंगलबार) बस्ने प्रतिनिधि सभा बैठकले उनको सांसद पद निलम्बन गर्ने भएको हो । प्रतिनिधि सभा बैठकको आजको कार्यसूचीमा सांसद रायमाझी निलम्बन भएको जानकारी गराउने उल्लेख गरिएको छ । ‘सम्माननीय सभामुखले प्रतिनिधि सभा […]

टोपबहादुर रायमाझीलाई सांसद पदबाट निलम्बन गरिँदै

काठमाडौं, ५ भदौ । नेकपा (एमाले) का निलम्बित सचिव एवं प्रतिनिधि सभा सदस्य टोपबहादुर रायमाझीको सांसद पद निलम्बित हुने भएको छ । आज (मंगलबार) बस्ने प्रतिनिधि सभा बैठकले उनको सांसद पद निलम्बन गर्ने भएको हो । प्रतिनिधि सभा बैठकको आजको कार्यसूचीमा सांसद रायमाझी निलम्बन भएको जानकारी गराउने उल्लेख गरिएको छ । ‘सम्माननीय सभामुखले प्रतिनिधि सभा […]

संसद्को कार्यसूची : टोपबहादुरलाई निलम्बन गरेको सूचना बैठकमा सुनाइने

काठमाडौं : नेकपा एमालेका सांसद टोपबहादुर रायमाझी निलम्बनमा परेको सूचना सुनाइने भएको छ। केहीबेरपछि बस्ने संसद बैठकमा सभामुख देवराज घिमिरेले रायमाझीलाई निलम्बन गरेको सूचना पढेर सुनाउने कार्यसूची रहेको छ। सांसद रायमाझी नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वपक्षका लागि थुनामा छन्।

एमाले सांसद टोपबहादुर रायमाझी निलम्बनमा

काठमाडौं : नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा पुगेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीको सांसद पद निलम्बन हुने भएको छ।प्रतिनिधिसभा नियमावली २०७९ को नियम २४८ को उपनियम (३) को प्रयोजनका लागि सांसद रायमाझी निलम्बन हुने सङ्घीय संसद् सचिवालयले जनाएको छ।सोमबार दिउँसो १ बजे प्रतिनिधिसभाको बैठकमा सभामुख देवराज घिमिरेले रायमाझी निलम्बनमा परेको जानकारी गराउने कार्यसूची आइतबार सार्वजनिक भएको छ। २७५ सदस्यीय प्रतिनिधिसभाका रायमाझीसमेत गरी ३ सदस्य निलम्बनमा परेका छन्।काँग्रेसका ट

जनताको पक्षमा बजेट आओस् : सांसद रायमाझी

काठमाडौँ, ९ जेठ । नेपाली कांग्रेसका तर्फबाट राष्ट्रियसभामा संसदीय दलका नेता रमेशजङ्ग रायमाझीले प्राथमिकता प्राप्त आयोजनालाई पर्याप्त बजेट विनियोजन गरिनुपर्ने बताएका छन् । राष्ट्रियसभाको आजको बैठकमा आर्थिक वर्ष २०८०/८१ का लागि नेपाल सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले निर्धारित समयमै आयोजना सम्पन्न हुने गरी बजेट निर्माण गरिनुपर्नेमा जोड दिए । “रु १० करोड […]

मलाई फसाउन खाेजियाे : सांसद रायमाझी

काठमाडाैं । एमाले सचिव तथा सांसद टोपबहादुर रायमाझीले आफूविरुद्ध पक्राउ पुर्जी जारी भएको थाहा नभएको बताउनुभएको छ । पूर्वऊर्जामन्त्रीसमेत रहनुभएका रायमाझीले आज अर्घाखाँचीको सन्धिखर्कमा सञ्चारकर्मीसँग गैरभुटानीलाई अमेरिका लैजाने प्रकरण आफूलाई थाहा नभएको र संलग्नतासमेत नभएको प्रष्ट गर्नुभयो । दलालले आफू र छोरालाई फसाउन खोजेको भन्दै उहाँले तर आफू विधि र कानुनलाई सहयोग गर्न प्रतिवद्ध रहेको […]

अर्थतन्त्र सुधारोन्मुख अवस्थामाः सांसद रायमाझी

विगतमा अर्थतन्त्रमाथि संकटका लक्षणहरु देखिएपनि अहिले पूर्ववत् ठाउँमा आउने वातावरण बनेको उनले बताए।...

केपी ‌ओली भ्रष्टाचारका महानायक हुन्ः सांसद रायमाझी

काठमाडौँ– राष्ट्रिय सभा सदस्य रमेशजंग रायमाझीले पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली भ्रष्टाचारका महानायक भएको आरोप लगाएका छन्। राष्ट्रिय सभाको विशेष समयमा बोल्दै सांसद रायमाझीले संसदलाई विघटन गर्ने ओली भ्रष्टाचारका महानायक भएको आरोप लगाएका हुन्। उनले दुई वर्षसम्म केपी ओलीको सरकारलाई कुनै प्रतिक्रिया नजनाइ समर्थन गरेको बताए। नीति तथा कार्यक्रममा समेत समर्थन जनाएको […]

केपी ओली ‘भ्रष्टाचारका राजनेता’ हुन्ः सांसद रायमाझी

काठमाडौं । नेपाली कांग्रेसका सांसद रमेशजंग रायमाझीले एमाले अध्यक्ष केपी शर्मा ओली ‘भ्रष्टाचारीको राजनेता’ भएको आरोप लगाएका छन्। मंगलबार राष्ट्रियसभाको विशेष समयमा बोल्ने क्रममा एमाले सांसद खिमलाल भट्टराईले ओलीलाई राजनेताको संज्ञा दिएपछि त्यसको प्रतिवाद गर्दै उनले स्वास्थ्य सामग्री खरिद, गोकर्ण रिर्सोटलगायतका अर्बौंको भ्रष्टाचारमा संलग्न भएको व्यक्ति राजनेता हुन नसक्ने बताए। राजनेताको चरित्र नभएका ओलीलाई भ्रष्टाचारी राजनेता भन्नुपर्ने उनले बताए