जनताको पक्षमा बजेट आओस् : सांसद रायमाझी

 काठमाडौँ, ९ जेठ । नेपाली कांग्रेसका तर्फबाट राष्ट्रियसभामा संसदीय दलका नेता रमेशजङ्ग रायमाझीले प्राथमिकता प्राप्त आयोजनालाई पर्याप्त बजेट विनियोजन गरिनुपर्ने बताएका छन् । राष्ट्रियसभाको आजको बैठकमा आर्थिक वर्ष २०८०/८१ का लागि नेपाल सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले निर्धारित समयमै आयोजना सम्पन्न हुने गरी बजेट निर्माण गरिनुपर्नेमा जोड दिए । “रु १० करोड […]

सम्बन्धित सामग्री

बजेट वास्तविक कृषकलाई प्रोत्साहन हुने गरी आएन : सांसद रायमाझी

काठमाडौं । प्रतिनिधि सभा सदस्य बिजुला रायमाझीले आर्थिक वर्ष २०८०/८१ को बजेट वास्तविक कृषकलाई प्रोत्साहन हुने गरी नआएको बताउनुभएको छ । बिहीबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै प्रतिनिधि सभा सदस्य बिजुला रायमाझीले कृषिप्रधान देश भनिएपनि वास्तविक कृषकलाई प्रोत्साहन हुने ठोस योजना बजेटमा नदेखिएको बताउनुभएको हो । उहाँले सरकारले कृषि क्षेत्रलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो ।