मधेसमा रणनीतिक र बहुपक्षीय निर्वाचन

केन्द्रीय सत्ता राजनीतिका लागि निर्णायक थलो मानिएको मधेसमा रणनीतिक र बहुपक्षीय रूपमा स्थानीय निर्वाचन हु“दै छ । सबैभन्दा थोरै जिल्ला रहेको रहेको मधेसमा विभिन्न दल र स्वतन्त्र गरी सबैभन्दा धेरै उम्मेदवारी...

सम्बन्धित सामग्री

काठमाडौँ-२ निर्वाचन क्षेत्र रणनीतिक सडकमा कालोपत्रे

काठमाडौँ – काठमाडौँ २ को निर्वाचन क्षेत्र रणनीतिक सडकअन्तरगत निर्माण थालिएको साँखु – बज्रयोगिनी – घुमारचोक – डाँडाकटेरी चौकिभन्ञ्याङ सडकको कालोपत्रे सुरु भएको छ। १६५ वटै निर्वाचन क्षेत्रलाई आर्थिक २०७८/७९ मा दिइएको बजेट अन्तरगत उक्त सडक कालोपत्रे सुरु भएको हो। यो सडकका लागि २० करोड बजेट भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले विनियोजन गरेको थियो। साँखुको […]

२० निर्वाचन क्षेत्रमा सुरु भएन रणनीतिक सडक निर्माण

निर्वाचन क्षेत्र रणनीतिक सडक कार्यक्रम घोषणा भएको १९ महिना बितिसक्दासमेत त्यसअन्तर्गतका २० आयोजनाको निर्माण कार्य सुरु भएको छैन । सडक विभागले यी आयोजनाको निर्माण कार्य अझै सुरु नभएको पुष्टि गरेको छ ।  तथ्यांकअनुसार...

निर्वाचन क्षेत्र रणनीतिक सडक स्तरोन्नति गर्न ठेक्का सम्झौता

संघीय सरकारको निर्वाचन क्षेत्र रणनीतिक सडक कार्यक्रमअन्तर्गत गोरखाका दुईवटा सडकखण्ड स्तरोन्नतिका लागि ठेक्का सम्झौता भएको छ । यस कार्यक्रमअन्तर्गत गोरखा निर्वाचन क्षेत्र नम्बर १ को गण्डकी गाउँपालिका–५ दर्बुङफाँटदेखि लाँकुरीबोट हुँदै दलभञ्ज्याङसम्मको सडक छनोट गरिएको छ । यस्तै निर्वाचन क्षेत्र नम्बर २ को घ्याम्पेसाल, ताकुकोट, हुँडीखोला, सौरपानी, रञ्चोक, पोखरी हुँदै वारपाकसम्मको सडक पनि छनोटमा परेको छ […]

निर्वाचन क्षेत्र रणनीतिक सडक घोषणामै सीमित

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २१ चैत २०७७ मा बालुवाटारमा एक औपचारिक कार्यक्रम गरेर १६५ वटै निर्वाचन क्षेत्रलाई दुई लेनको रणनीतिक सडकको शिलान्यास गरेका थिए।...

निर्वाचन क्षेत्र रणनीतिक सडकलाई निरन्तरता, ७ अर्ब बजेट

सरकारले निर्वाचन क्षेत्र रणनीतिक सडकलाई निरन्तरता दिने भएको छ । आगामी आर्थिक वर्षको बजेट भाषणमार्फत अर्थमन्त्रीले सो जानकारी दिएका हुन्।यसका लागि ७ अर्ब बजेट बिनियोजन गरिएको अर्थमन्त्रीले बताए

तालमेलको भावनात्मक होइन, रणनीतिक अर्थ छ : प्रकाशशरण महत

नेपाली काँग्रेसका प्रवक्ता प्रकाशशरण महतले सत्ता गठबन्धनबीचको चुनावी तालमेल भावनात्मक नभई रणनीतिक भएको बताएका छन् । उम्मेदवार धेरै हुनेभन्दा पनि परिणाम धेरैभन्दा धेरै ल्याउनेतिर काँग्रेसको जोड रहेको उनी बताउँछन् ।स्थानीय निर्वाचन केन्द्रीय प्रचार–प्रसार समितिका संयोजक समेत रहेका महतले यस पटक काँग्रेसको प्रचार शैली फेरिएको बताए । प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाले चुनावी सभामा सम्बोधनका लागि सरकारी स्रोत साधन प्रयोग गरेको विषयमा प्रवक्ता महतले बचाउ गरे । स्थानीय तह निर्वाचन

निर्वाचन क्षेत्र रणनीतिक सडक निर्माणमा पाँच वर्ष लाग्ने

सरकारले घोषणा गरेको निर्वाचन क्षेत्र रणनीतिक सडक कार्यक्रम तोकिएको समयमा सम्पन्न नहुने भएको छ । संघीय निर्वाचन क्षेत्रअनुसार छानिएका एक सय ६५ सडकको कार्यक्रम सम्पन्न हुन पाँच वर्ष लाग्ने सडक विभागका...

रणनीतिक सडकमा भएन अध्ययन

काठमाडौं, फागुन ९। सरकारले निर्वाचन क्षेत्र रणनीतिक सडक परियोजना बनाउने कार्यक्रम ल्याएपछि यसको रणनीतिक महत्त्व के छ भन्नेमा अध्ययन नै गरेको छैन । १६५ ओटा निर्वाचन क्षेत्रमा अनुमानित करीब २ हजार २०० किलोमीटर (किमी) सडक निर्माण गर्न निर्वाचित जनप्रतिनिधिले छनोट गरेका सडकमा अर्बौं लगानी गर्ने योजना भएपछि त्यसको रणनीतिक महत्त्वबारे अध्ययन गरेको पाइँदैन । यो […]

बाँके र बर्दियामा पाँच रणनीतिक सडक निर्माण हुँदै

बाँके र बर्दियामा पाँचवटा निर्वाचन क्षेत्र रणनीतिक सडक बन्ने भएका छन् । तीमध्ये दुईवटा सडकको टेण्डर भएर सम्झौताको तयारीमा छन् भने बाँकी तीनवटा सडक प्रकृयामा छन् । केपी ओली नेतृत्वको सरकारले गत वर्ष शिलान्यास गरेका १ सय ६५ वटा निर्वाचन क्षेत्रमा बन्ने बहुवर्षीय सडकको बल्ल निर्माण प्रकृया थालिएको हो ।निर्वाचन क्षेत्र रणनीतिक सडक योजनाअन्तर्गत बाँके […]

रणनीतिक सडक सञ्जाल शुभारम्भपछि तनहुँका स्थानीय खुशी

प्रधानमन्त्री केपी शर्मा ओलीले देशभर निर्माण हुने १६५ वटा सडक सञ्जालको शुभारम्भ गर्दा तनहुँमा २ वटा रणनीतिक सडक आयोजना छनोट भएको छ । तनहुँका २ रणनीतिक सडक योजना छनोट भएसँगै स्थानीयले खुशी व्यक्त गरेका छन् । तनहुँ निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत मादी मस्र्याङ्दी र तनहुँ क्षेत्र नम्बर २ अन्तर्गत गाईघाट गल्याङ सडकखण्ड छनोट भएको छ । २ निर्वाचन क्षेत्र रहेको तनहुँमा छनोट भएका २ रणनीतिक सडक आयोजनाका लागि ४०/४० करोड रुपैयाँ बजेट विनियोजन हुने भएको छ । ब्यास नगरपालिका–९ गजौडेका विजय आचार्यले मादी मस्र्याङ्दी मार्गलाई नि...