काठमाडौँ – काठमाडौँ २ को निर्वाचन क्षेत्र रणनीतिक सडकअन्तरगत निर्माण थालिएको साँखु – बज्रयोगिनी – घुमारचोक – डाँडाकटेरी चौकिभन्ञ्याङ सडकको कालोपत्रे सुरु भएको छ। १६५ वटै निर्वाचन क्षेत्रलाई आर्थिक २०७८/७९ मा दिइएको बजेट अन्तरगत उक्त सडक कालोपत्रे सुरु भएको हो। यो सडकका लागि २० करोड बजेट भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले विनियोजन गरेको थियो। साँखुको […]