तालमेलको भावनात्मक होइन, रणनीतिक अर्थ छ : प्रकाशशरण महत

नेपाली काँग्रेसका प्रवक्ता प्रकाशशरण महतले सत्ता गठबन्धनबीचको चुनावी तालमेल भावनात्मक नभई रणनीतिक भएको बताएका छन् । उम्मेदवार धेरै हुनेभन्दा पनि परिणाम धेरैभन्दा धेरै ल्याउनेतिर काँग्रेसको जोड रहेको उनी बताउँछन् ।स्थानीय निर्वाचन केन्द्रीय प्रचार–प्रसार समितिका संयोजक समेत रहेका महतले यस पटक काँग्रेसको प्रचार शैली फेरिएको बताए । प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाले चुनावी सभामा सम्बोधनका लागि सरकारी स्रोत साधन प्रयोग गरेको विषयमा प्रवक्ता महतले बचाउ गरे । स्थानीय तह निर्वाचन

सम्बन्धित सामग्री

इजिप्टबाट फर्किए अर्थमन्त्री महत

काठमाडौंँ-अर्थमन्त्री डा. प्रकाशशरण महत एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को बोर्ड अफ गभर्नर्सको आठौं बैठकमा सहभागी भएर बिहीबार स्वदेश फर्किएका छन्। इजिप्टमा  आयोजित बैठकमा ८६ देश सहभागी थिए। बैठकमा अर्थमन्त्री डा. महतले नेपाल जस्ता अल्पविकसित मुलुकको लागि सहुलियतपूर्ण वित्तीय सहायताले ठूलो अर्थ राख्‍ने भएकाले छुट्टै सहुलियतपूर्ण संयन्त्रको व्यवस्थाका लागि नेपालले राखेको प्रस्तावमा सहमति जनाउन सबै […]

अर्थतन्त्रमा सुधार ल्याउन अर्थमन्त्री डा. महत असफल

काठमाडौँ : अर्थतन्त्रमा सुधार ल्याउन अर्थमन्त्री डा. प्रकाशशरण महत असफल देखिएका छन् । अर्थमन्त्री डा महत पार्टी सभापति शेरबहादुर देउवा र देउवा परिवारको वरिपरि मात्रै घुम्दा सुधार ल्याउन असफल देखिएका अर्थतन्त्रका विज्ञहरुले बताएका छन् । महतले नचाहँदा-नचाहँदै देउवाको दबाबमा अर्थ सचिवमा दौडधुप र शक्तिकेन्द्र रिझाउन खप्पिस कृष्णहरि पुस्कर अर्थ मन्त्रालयबाट बाहिरिएको आठ महिनापछि अर्थ मन्त्रालयमै फर्किएका छन् । आफैंले रुचाएका अर्थसचिवबाट प्रगति आउन नसकेका बेला पुष्कर आएपछि झन् समस्या बल्झिने अनुम

समयमा सम्पन्न गर्न तीन प्रमुख चुनौती

काठमाडौं– नेपाल र अमेरिकी सहयोग अन्तर्गतको मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) को संयुक्त लगानी रहेको ‘एमसीसी नेपाल कम्प्याक्ट कार्यक्रम’ बुधबारदेखि कार्यान्वयन सुरु भएको छ । अर्थमन्त्री प्रकाशशरण महत र एमसीसीका कम्प्याक्ट सञ्चालनसम्बन्धी उपाध्यक्ष क्यामरोन अल्फोर्डले बुधबार अर्थ मन्त्रालयमा आयोजित विशेष समारोहमा कार्यक्रम कार्यान्वयन चरणमा प्रवेश (इन्ट्री इन्टु फोर्स– ईआईएफ) सम्बन्धी पत्र आदानप्रदान गरे । यससँगै कार्यक्रम […]

ठेकेदारलाई अर्थमन्त्रीको आश्वासन ‘सबै दायित्व भुक्तानी हुन्छ’

अर्थमन्त्री डा. प्रकाशशरण महत र आन्दोलनरत निर्माण व्यवसायीबीच सोमाबार अर्थ मन्त्रालयमा छलफल भएको छ ।अर्थमन्त्री डा. महतले निर्माण व्यवसायीका जायज समस्या सरकारले समाधान गर्ने बताएका छन् ।हालसम्म भएको कामबाट सिर्जित दायित्वको भुक्तानी...

सांसद विकास कोषबारे लिखित जवाफ माग

काठमाडौँ : सर्वोच्च अदालतले संसदीय पूर्वाधार विकास कार्यक्रम (सांसद विकास कोष)को व्यवस्थाको विषयमा सरकारसँग लिखित जवाफ माग गरेको छ।न्यायाधीश हरिप्रसाद फुँयालको एकल इजलासले आज प्रारम्भिक सुनुवाइ गर्दै सरकारको नाममा कारण देखाऊ आदेश गरेको हो। अदालतले अर्थमन्त्री प्रकाशशरण महत, प्रधानमन्त्री कार्यालय, अर्थ मन्त्रालयलगायतका विपक्षीहरूसँग लिखित जवाफ माग गरेको छ।आर्थिक वर्ष २०८०र८१ को आयव्ययको वक्तव्यको बुँदा नम्बर ४४५ मा उल्लेखित निर्वाचन क्षेत्रका लागि रु पाँच करोड विनियोजन गर्ने गरी संसदीय पूर्

अर्थमन्त्रालयमा गभर्नर अधिकारी र अर्थमन्त्री महतबीच भेटवार्ता

काठमाडौं, ३ असार । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी अर्थमन्त्री डा. प्रकाशशरण महत भेट्न अर्थ मन्त्रालय पुगेका छन् । अहिले उनीहरुबीच भेटवार्ता जारी छ । अर्थतन्त्रमा देखिएका समस्या समाधानको लागि गभर्नर अधिकारी र मन्त्री महतबीच छलफल भएको बताईएको छ । सरकारले जेठ १५ गते बजेट ल्याएको छ । उनीहरुबीच मौद्रिक नीति कस्तो ल्याउने भन्नेबारे […]

अर्थ समितिको तेस्रो बैठक आज

काठमाडौं : प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिको तेस्रो बैठक शुक्रबार बस्दैछ। बैठक बिहान ९ बजेका लागि बोलाइएको छ।शुक्रबारको बैठकमा राष्ट्रिय योजना आयोग, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग र लगानी बोर्डका पदाधिकारीसँग सहभागी हुनेछन्। बैठकमा आमन्त्रित निकायको कार्यक्षेत्र सम्बन्धमा जानकारी, छलफल लगायत विविध विषयमा छलफल गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ। यसअघि शनिबार बसेको दोस्रो  बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महत र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त

अर्थमन्त्री र युरोपियन युनियन राजदूत एमएस नोनीबीच भेट

अर्थमन्त्री डा. प्रकाशशरण महत र युरोपियन युनियनका राजदूत एमएस नोनी डिपरेजबीच भेटवार्ता भएको छ । शुक्रबार अर्थ मन्त्रालयमा भएको भेटमा युरोपियन युनियनबाट प्राप्त सहयोगको समीक्षा र नेपाललाई थप सहयोग गर्नेबारे छलफल...

मेरो सहमतिमा प्रकाशशरणलाई अर्थको जिम्मेवारी दिएको होः रक्षामन्त्री खड्का

काठमाडौं : नेपाली कांग्रेसका उपसभापति तथा उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले आफ्नो सहमतिमा डा. प्रकाशशरण महत अर्थमन्त्री बनेको दाबी गरेका छन्। शनिबार ललितपुरको बाँडेगाउँस्थित किशुनजी आश्रममा पुगेर रक्षामन्त्री खड्काले बाहिर आएजस्तो अर्थमा कुनै विमति नरहेको बताउँदै आफ्नो समेत सहमतिमा महतलाई अर्थको जिम्मेवरी दिएको बताएका हुन्। ‘अर्थ मन्त्रालयमा सभापतिले निर्णय गर्नुभयो, मेरो समेत सहमतिमा, कहीँ पनि प्रकाशजी, मेरो र सभापतिबीच कुनै विमति छैन्। बाहिर धेरै कुराहरू आए। म प्रस्

प्रधानमन्त्री देउवाको भ्रमणको वातावरण बनाउन भारत जान लागेका होइनौंः राणा

काठमाडौं, असोज २१ । नेपाली कांग्रेसका युवा नेता एवं पूर्व अर्थ राज्यमन्त्री उदयशमशेर राणाले आफ्नो भारत भ्रमण सरकारी नभएर पार्टीगत भएको बताएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको वातावरण बनाउन भारत जान नलागेको उनले स्पष्ट पारे । भारतीय जनता पार्टीको निमन्त्रणामा सह-महामन्त्री डा. प्रकाशशरण महत, अजय चौरासिया र आफू आज भारत जान लागेको उनले […]