अक्सिजन उत्पादन र खपतबारे दैनिक नागरिकलाई जानकारी गराउन र प्रभावकारी व्यवस्थापन गर्न उच्च अदालतको आदेश

काठमाडौं: उच्च अदालत विराटनगरले अक्सिजन उत्पादनदेखि खपतसम्मको विवरण दैनिक रुपमा नागरिकलाई उपलब्ध गराउन अन्तरिम आदेश जारी गरेको छ। निवेदक विमल साहले मुख्यमन्त्री र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रदेश १ समेतलाई विपक्षी बनाएर दायर गरेको रिटमा सुनुवाइ गर्दै न्यायाधीशद्वय सत्यमोहन जोशी थारु र मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासले एक साताभित्रै अक्सिजनको सूचना…