दिल्लीमा अक्सिजनको आपूर्तिमा रोक्नेलाई फाँसी

दिल्ली हाइकोर्टले अक्सिजनको आपूर्तिमा अड्चन सिर्जना गर्ने केन्द्र, राज्य या स्थानीय प्रशासनका कुनै पनि अधिकारीलाई छुट नदिने, फाँसीमा झुन्ड्याउने आदेश दिएको छ । महाराजा अग्रसेन अस्पतालका तर्फबाट दायर भएको एक याचिकाबारे सुनुवाई गर्दै जस्टिस विपिन साँघी र जस्टिस रेखा पल्लीको इजलासका तर्फबाट उक्त टिप्पणी आएको छ । कोरोना महामारीका दौरान अक्सिजनको कमीका कारण बिरामीको सासमा देखिएको संकटलाई नियाल्दै महाराजा असेन अस्पतालले चाडैंभन्दा चाडैं अक्सिजन उपलब्ध गराउन भन्दै दिल्ली हाइकोर्टमा निवेदन दिए

सम्बन्धित सामग्री

भारतमा कोरोनाः अक्सिजन आपूर्तिमा बाधा पुर्‍याउनेलाई फाँसी दिईने

एजेन्सी, बैशाख १२ । उच्च अदालत दिल्लीले अक्सिजनको आपूर्तिमा अवरोध खडा गर्नेलाई फाँसीको आदेश दिएको छ ।महाराजा अग्रसेन अस्पतालका तर्फबाट दायर भएको निवेदनको सुनुवाइ गर्दै जस्टिस विपीन साँघी र जस्टिस रेखा पल्लीको इजलासले उक्त आदेश दिएको हो। अत्याधिक कोरोना महामारीका दौरान अक्सिजनको कमीका कारण बिरामी श्वासप्रश्वासमा देखिएको संकटलाई नियाल्दै अस्पतालले यथाशीघ्र चाडैं अक्सिजन उपलब्ध गराउन […]

दिल्लीमा अक्सिजनको आपूर्ति रोक्नेलाई फाँसी

एजेन्सी / दिल्ली हाइकोर्टले अक्सिजनको आपूर्तिमा अड्चन सिर्जना गर्ने केन्द्र, राज्य या स्थानीय प्रशासनका कुनै पनि अधिकारीलाई छुट नदिने, फाँसीमा झुन्ड्याउने आदेश दिएको छ । महाराजा अग्रसेन अस्पतालका तर्फबाट दायर भएको एक याचिकाबारे सुनुवाई गर्दै जस्टिस विपिन साँघी र जस्टिस रेखा पल्लीको इजलासका तर्फबाट उक्त टिप्पणी आएको छ । कोरोना महामारीका दौरान अक्सिजनको कमीका कारण... The post दिल्लीमा अक्सिजनको आपूर्ति रोक्नेलाई फाँसी appeared first on Purbeli News.