आत्मसमर्पण गर्ने युक्रेनी सेनालाई हुनसक्छ मृत्युदण्ड

युक्रेनको मारिओपल सहरको अजोभस्टल स्टिल काराखानामा रुसी सेनासामु आत्मसमर्पण गर्ने युक्रेनी सेनालाई मृत्युदण्डको सजाय हुनसक्ने

सम्बन्धित सामग्री

मारियोपोलका युक्रेनी सेनालाई आत्मसमर्पण गर्न रुसको आग्रह

काठमाडौं : रुसले बन्दरगाहा शहर मारियोपोलमा रहेका युक्रेनी सेनालाई आत्मसमर्पण गर्न आग्रह गरेको छ। रुसी सेनाले मारियोपोलस्थित स्टिल प्लान्टमा आश्रय लिइरहेका युक्रेनी सैनिकहरूलाई हतियार राखेर आत्म समर्पण गर्न भनेको हो। तर, युक्रेनी सैनिकहरुले आत्मसमर्पण नगर्ने बताएका छन्। उनीहरुले युरोपेली देशहरुसँग थप हतियारको माग गरेका छन्। यसैबीच रुससँगको प्रारम्भिक वार्तापछि मारियोपोलबाट ६ हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। त्यहाँ अझै पनि १० हजार मानिस फसेका युक्रेनी अधिकारीहरुले बताएका छन

युक्रेनी सैनिकले आत्मसमर्पण नगर्ने

काठमाडौं– रुसले प्रस्ताव गरेपनि मारिउपोल शहरमा रहेका सैनिकले आत्मसमर्पण नगर्ने युक्रेनी पक्षले जनाएको छ । मारिउपोल शहरका मेयरका सल्लाहकार पेट्रो आन्द्रेउस्चेन्कोले सामाजिक सञ्जाल टेलिग्राममार्फत युक्रेनी सैनिकले शहरको रक्षा गर्ने कार्यलाई निरन्तरता दिने जनाएका हुन् । उनले रुसी फौजले आवासीय भवनहरूमा समेत गोलाबारी जारी राखेको आरोप लगाए । त्यस्तै, एकजना युक्रेनी सांसदले पनि मारिउपोल शहरमा रहेका […]

रुसद्वारा युक्रेनी सैनिकलाई आत्मसमर्पण गर्ने समय

मस्को । रुसले युक्रेनी सैनिकलाई आफ्नो जीवन रक्षा गर्न आत्मसमर्पण गर्ने समय दिएको छ । युक्रेनको तटीय सहर मारिउपोल पूर्ण रूपमा आफ्नो नियन्त्रणमा आएको दाबी गरेको रुसले त्यहाँ खटिएका युक्रेनी सैनिकलाई आत्मसमर्पणका लागि समय दिएको हो । मस्कोको स्थानीय समयानुसार आइतबार बिहान ६ बजेदेखि आत्मसमर्पणका लागि समय सुरु भएको छ । रुसले अबको केही घण्टाभित्र […]

एक हजार भन्दा बढी युक्रेनी सैनिकले आत्मसमर्पण गरेको रुसी दाबी

एक हजार भन्दा बढी युक्रेनी सैनिकले आत्मसमर्पण गरेको दाबी रुसले गरेको छ। रुसी घेराबन्दीमा रहेको तटीय शहर मारिपोलको सुरक्षामा खटिएका एक हजार भन्दा बढी युक्रेनी मरिनले आत्मसमर्पण गरेको रुसको दाबी छ । तर युक्रेन भने रुसी दाबी खारेज गरेको छ । मारिपोलका उपमेयर शर्हिय अरलोभले अझै पनि युक्रेनी सैनिकले अझै पनि शहरको रक्षाका लागि लडिरहेको […]

युक्रेनको मरिपोल सहरमा १ हजार युक्रेनी सेनाले आत्मसमर्पण गरेका रुसको दाबी

युक्रेनका एक हजार जनाभन्दा बढी सैनिकले घेराबन्दीमा रहेको युक्रेनी बन्दरगाह सहर मारिपोलमा आत्मसमर्पण गरेका रुसले दाबी गरेको छ । रुसी टेलिभिजनले एउटा कारखानामा युक्रेनी सैनिकहरूले आत्मसमर्पण गरेको बताएको बीबीसीले जनाएको छ । सैनिकहरूले प्रतिरक्षात्मक मोर्चा बनाएको कारखानाबाट आगोको मुस्लो निस्किरहेको देखेको रोयटर्सले जनाएको छ । ३६ औँ मरीन ब्रिगेड नाम गरेको सैन्य समूहले आत्मसमर्पण गरेको रोयटर्सले जनाएको छ । तर युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका एक वरिष्ठ सल्लाहकारले ती सैनिकहरू घेराबन्दी तोडेर आजोभ बटालियनसँग गएर मि...

एक हजार बढी युक्रेनी सैनिक द्वारा आत्मसमर्पण

एक हजारभन्दा बढी युक्रेनी सैनिकले पूर्वी युक्रेनको बन्दरगाह सहर मारिउपोलमा आत्मसमर्पण गरेका रुसको रक्षा मन्त्रालयले बुधबार जनाएको छ । रुसी रक्षा मन्त्रालयका अनुसार युक्रेनको ३६औँ मरिन ब्रिगेडका १६२ अधिकारीसहित एकहजार...

एक हजारभन्दा बढी युक्रेनी सैनिकद्वारा आत्मसमर्पण

एएफपी, ३० चैत । एक हजारभन्दा बढी युक्रेनी सैनिकले पूर्वी युक्रेनको बन्दरगाह सहर मारिउपोलमा आत्मसमर्पण गरेका रुसको रक्षा मन्त्रालयले बुधबार जानकारी दिएको छ । ती सैनिकहरुलाई रुसी सेनाले एक महिनाभन्दा बढी समयदेखि घेरामा राखेका थिए । मारिउपोल सहरमा एक हजार २६ युक्रेनी सैनिकहरूले स्वेच्छाले हतियार त्यागेर आत्मसमर्पण गरेका मन्त्रालयले एक विज्ञप्तिमार्फत जानकारी गराएको छ । […]

एक हजार युक्रेनी सेनाले आत्मसमर्पण गरेको रुसको दाबी

रुसले रणनीतिक बन्दरगाह सहर मारिओपोलमा एक हजार युक्रेनी सेनाले आत्मसमर्पण गरेको दाबी गरेको छ । रुसी  रक्षा मन्त्रालयले बुधबार पूर्वीयुक्रेनको रणनीतिक बन्दरगाह सहर मारिओपोलमा  एक हजारभन्दा बढी युक्रेनी सैनिकले आत्मसमर्पण गरेको जनाएको हो । सो सहरलाई मस्कोले एक महिनाभन्दा बढी समयदेखि घेरा हालेको छ  । ‘मारिओपल सहरमा ३६ औँ  मरिन ब्रिगेडका १ हजार २६ युक्रेनी सैनिकहरूले स्वेच्छाले आफ्नो हतियार त्यागे र आत्मसमर्पण गरे’, मन्त्रालयले एक विज्ञप्तिमा भनेको छ ।

मारिउपोलमा एक हजारभन्दा बढी युक्रेनी सैनिकद्वारा आत्मसमर्पण

एक हजारभन्दा बढी युक्रेनी सैनिकले पूर्वी युक्रेनको बन्दरगाह शहर मारिउपोलमा आत्मसमर्पण गरेको रूसी रक्षा मन्त्रालयले जनाएको छ।बुधबार  विज्ञप्ति जारी गर्दै मन्त्रालयले ती सैनिकलाई रुसी सेनाले एक महिनाभन्दा बढी समयदेखि घेरामा राखेको जनाएको छ।मारिउपोल शहरमा एक हजार २६ युक्रेनी सैनिकहरूले स्वेच्छाले हतियार त्यागेर आत्मसमर्पण गरेको मन्त्रालयले विज्ञप्तिमार्फत जानकारी दिएको छ।

युक्रेनी सैनिकले आत्मसमर्पण गरे मात्रै मारिपोलमा गोलाबारी रोक्छौँ : पुटिन

घेराबन्दीमा रहेको युक्रेनी शहर मारिपोलमा रहेका युक्रेनी सैनिकले आत्मसमर्पण गरेपछि मात्रै गोलाबारी रोकिने रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बताएका छन् । तर यसअघि नै युक्रेनले कुनै पनि हालतमा आत्मसमर्पण नगरिने बताइसकेको छ। युक्रेनी शहर मारिपोल लगातार रुसी आक्रमणको गम्भीर निशानामा छ । रुसले गएको फेब्रुअरी २४ देखि युक्रेनमा गरिरहेको आक्रमणको क्रममा सबैभन्दा बढी प्रभावित भएको शहर […]