लघुवित्त वित्तीय संस्थाका कारण आत्महत्याको बाटो रोज्नुपरेको गुनासो लघुवित्तका ऋणीहरूले गरेका छन् । लघुवित्तले शुरूमा घरघरमै आएर ऋण बाँडेको र पछि उठिबास लगाउने काम गरेकाले आत्महत्या रोज्नुपरेको पीडितले गुनासो गरेका छन् । सोमबार राजधानीमा आयोजित एक अन्तक्रिया कार्यक्रममा लघुवित्तका ऋणीहरूले लघुवित्तले मनलाग्दी ढंगले ऋण असुली गर्ने गरेको गुनासो गरेका हुन् । लघुवित्तविरुद्धको संघर्ष समितिका अध्यक्ष […]